जुम्ला १ (निर्वाचन क्षेत्र)

जुम्ला १ नेपालको जुम्ला जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१][२]

जुम्ला १
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
कर्णाली प्रदेशमा जुम्ला १
प्रदेश सभा खण्ड १(क) रातो, १(ख) निलो
प्रदेशकर्णाली प्रदेश
जिल्लाजुम्ला जिल्ला
निर्वाचक मण्डल५९,०५९
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदगजेन्द्रबहादुर महत (माओवादी केन्द्र )
कर्णाली
सांसद
१(क)
नरेश भण्डारी (नेकपा (माओवादी केन्द्र))
कर्णाली प्रदेश
सांसद
१(ख)
पदमबहादुर रोकाय (नेकपा (एमाले))

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

जुम्ला १ संसदीय निर्वाचन क्षेत्रमा सम्पूर्ण जुम्ला जिल्ला समावेश छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

कर्णाली प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • जुम्ला १ (क)
  • जुम्ला १ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०४८ डिल्लीबहादुर महत नेपाल मजदुर किसान पार्टी
२०५१ भक्तबहादुर रोकाय
२०५१ नेपाली काङ्ग्रेस
२०५६ देवीलाल थापा नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
२०६४ नरेश भण्डारी नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० ललितजङ्ग शाही नेपाली काङ्ग्रेस
२०७४ गजेन्द्रबहादुर महत नेकपा (माओवादी केन्द्र)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

प्रदेश सभा सम्पादन गर्नुहोस्

१(क) सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०७४ नरेश भण्डारी नेकपा (माओवादी केन्द्र)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

१(ख) सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०७४ पदमबहादुर रोकाय नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी
फागुन २०७७ नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
भदौ २०७८ नेकपा (एकीकृत समाजवादी)

निर्वाचन परिणाम सम्पादन गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७४ सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्