जङ्गली घोडा

जंगली घोडा इक्वास वंशमा पर्ने जनावर हो। यसका उपप्रजातिहरू अहिलेको घरपालुवा घोडा, लोप भैसकेको तारपान तथा लोपोन्मुख अवस्थामा रहेको जेवेल्स्किको घोडा हुन्।

जंगली घोडा
जेवेल्स्किको घोडा
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
स्तनधारी प्राणी
गण:
कुल:
वंश:
उपवंश:
प्रजाति:
E. ferus
वैज्ञानिक नाम
Equus ferus
Boddaert, 1785
Subspecies


सन्दर्भ सूचीसम्पादन

बाह्य लिङ्कहरूसम्पादन