पुरीपूर्वी भारतको उडिसा राज्यमा पर्ने एक सहर हो । यो उडिसा राज्यको केन्द्र भुवनेश्वरबाट ६० किलोमिटर दक्षिणमा बङ्गालको खाडीमा अवस्थित छ । यहाँ ११ औँ शताब्दीमा जगन्नाथ मन्दिरको निर्माण भए पछि यस स्थानलाई जगन्नाथ पुरीको नामले पनि चिनिन थालियो ।

पुरी
ପୁରୀ
शहर
पुरी सहरका दृष्यहरू
पुरी सहरका दृष्यहरू
राष्ट्र भारत
राज्यउडिसा
जिल्लापुरी
उन्नतांश
० मिटर (० फिट)
भाषाहरू
 • आधिकारिकओरिया, हिन्दी
समय क्षेत्रयुटिसी+५:३० (आइएसटी)
हुलाक कोड
75200x
Telephone code06752
सवारी दर्ताOD-13


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्