चौंरीदेउराली गाउँपालिका
(चौरीदेउराली गाउँपालिकाबाट अनुप्रेषित)
चौंरीदेउराली गाउँपालिका काभ्रेपलाञ्चोक जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका सानोबाङ्गथली, नाग्रेगगर्चे, माझिफेदा, धुसेनीशिवालय, पोखरीचौरी, कात्तिकेदेउराली, मादनकुँडारी, विर्तादेउराली र गोठपानी गाविसहरू यसमा गाभिएका थिए।
चौंरीदेउराली गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°५१′उ ८५°४८′पू / 27.850°N 85.800°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | काभ्रेपलाञ्चोक |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | रेणुका चौलागाई (नेकपा (माओवादी केन्द्र)) |
• उपाध्यक्ष | शेरबहादुर लामा (तामाङ) (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | ९८ किमी२ (३८ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १४,०७६ |
• घनत्व | १४०/किमी२ (३७०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०११ |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार चौंरीदेउराली गाउँपालिकाको कुल जनसङ्ख्या १४,०७६ रहेको छ भने यहाँ ४,१५६ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति