चिन्न जीयर स्वामी
चिन्न जीयर(जन्म ३ नोभेम्बर १९५६) एक भारतीय आध्यात्मिक हिन्दू धर्म गुरु हुन् । श्रीमन्नारायण चिन्न जीयर स्वामी वर्त्तमान समयमा श्रीवैष्णव सम्प्रदायका प्रचारक दक्षिण भारतीय महान सन्त हुन । भारत तथा नेपालमा अनेक संस्कृत गुरुकुलहरुका सञ्चालन उनको नेतृत्वमा हुँदै छन् । विदेशमा पनि उनको अनेक मठ मन्दिरहरु रहेका छन उनी रामानुजाचार्य द्वारा प्रतिपादक विशिष्टाद्वैत दर्शन को अनु शरण गर्चछन । श्रीसीताराम हनुमानका आराधक उनी बहुभाषाका जानकार विद्वान हुन ।
चिन्न जीयर स्वामी | |
---|---|
व्यक्तिगत | |
जन्म | अकुलमन्नदा चिलकमारी श्रीमन्नारायण यारूलु [स्रोत नखुलेको] ३ नोभेम्बर १९५६ |
धर्म | हिन्दू |
राष्ट्रियता | भारतीय |
अभिभावकs |
|
Order | जीयर (सिंह)[१] |
दर्शन | विशिष्टद्वैत |
पदस्थापना | |
गुरु | पेडा जीयर |
पुरस्कारहरू | पद्म भूषण |
बाल्यकाल
सम्पादन गर्नुहोस्
आध्यात्मिक जीवन
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ About Sri Chinna Jeeyar Swamiji. chinnajeeyar.org