चित्रकुट
चित्रकुट (Psarisomus dalhousiae) नेपाल लगायतका दक्षिण तथा पूर्वी एसियामा पाइने एक प्रकारको चराको प्रजाति हो । यसको लम्बाई लगभग २५ सेन्टिमिटर (१० इन्च) तथा तौल ५० देखि ६० ग्रामसम्म हुन्छ । यसको तिखो आवाजबाट यसलाई पहिचान गर्न सकिन्छ ।
चित्रकुट | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | हाड भएका
|
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | Psarisomus Swainson, 1837
|
प्रजाति: | P. dalhousiae
|
वैज्ञानिक नाम | |
Psarisomus dalhousiae Jameson, 1835 |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ BirdLife International (२०१२), "Psarisomus dalhousiae", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2013.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, अन्तिम पहुँच २६ नोभेम्बर २०१३।