चित्रकुट (Psarisomus dalhousiae) नेपाल लगायतका दक्षिण तथा पूर्वी एसियामा पाइने एक प्रकारको चराको प्रजाति हो । यसको लम्बाई लगभग २५ सेन्टिमिटर (१० इन्च) तथा तौल ५० देखि ६० ग्रामसम्म हुन्छ । यसको तिखो आवाजबाट यसलाई पहिचान गर्न सकिन्छ ।

चित्रकुट
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
वंश:
Psarisomus

Swainson, 1837
प्रजाति:
P. dalhousiae
वैज्ञानिक नाम
Psarisomus dalhousiae
Jameson, 1835

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्