चर्मविज्ञान
डर्माटोलोजी (युनानी शब्द डर्मा, "छाला"बाट साभारित) चिकित्साको एउटा क्षेत्र हो। यो क्षेत्र छाला र छालाको अङ्गहरू (रौं, नङ, पसिना ग्रन्थि आदि)सँग सम्बन्धित छ। डर्माटोलोजीमा विशिष्टता भएका चिकित्सकलाई डर्माटोलोजिस्ट भनिन्छ।
छालाका रोगहरू सम्पादन गर्नुहोस्
हेर्नुहोस् सम्पादन गर्नुहोस्
बाह्य कडीहरू सम्पादन गर्नुहोस्
विकिमिडिया कमन्समा डर्म्याटोलोजी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।