हृदयशास्त्र
हृदयशास्त्र हृदय तथा रक्त नलीहरूसँग सम्बन्धित चिकित्साको एक क्षेत्र हो। यो क्षेत्रलाई कन्जेनाइटल हृदय डिफेक्ट, कोरोनरी धमनी रोग, हृदयघात, भाल्भुलर हृदय रोग, इलेक्ट्रोफिजोयोलोजी आदिमा विभाजित गर्न सकिन्छ। यस क्षेत्रमा विशिष्टिकरण गर्ने चिकित्सकहरूलाई हृदयशास्त्री भनिन्छ।

इ सि जि सहितको हृदयको चित्र; यस प्रकारको चित्रलाई हृदयशास्त्रीहरूले प्रयोग गर्दछन्।
हृदयशास्त्र दुई संस्कृत शब्द हृदय (मुटु) र शास्त्र मिलेर बनेको शब्द हो।
एनाटोमी र फिजियोलोजीसम्पादन
आधारभूत एनाटोमी (मुटुको संरचना)सम्पादन
- इपिकार्डियम
- पेरिकार्डियम
- मायोकार्डियम
- प्यापिलरी मांशपेशी
- इन्डोकार्डियम
- कोरोनरी सर्कुलेसन (हृदयको रक्तसञ्चालन)
- हृदय झिल्लीहरु
सञ्चालन व्यवस्था (शरीरको रक्त सञ्चालन)सम्पादन
पल्मोनरी सञ्चालन (रगतको अक्सिजनेसन)सम्पादन
कार्डियान पेसमेकर (हृदयको इलेक्ट्रिकल व्यवस्था)सम्पादन
- हृदयको इलेक्ट्रिकल कन्डक्सन व्यवस्था
- साइनोएट्रियल नोड
- एट्रियोभेन्ट्रिकुलर नोड
- बन्डल अफ हिस
- पुर्किन्ये फाइबर
आधारभूत हृदय फिजियोलोजीसम्पादन
मुटुका रक्तनलीहरूमा सञ्चारसम्पादन
- एथेरोस्क्लेरोसिस
- रेस्टेनोसिस
- कोरोनरी मुटु रोग (इस्चेमिक मुटु रोग)
- एक्युट कोरोनरी सिन्ड्रोम
- एन्जाइनस
- मायोकार्डिएल इन्फार्कसन(हृदयाघात)
यी पनि हेर्नुहोस्सम्पादन
बाह्य कडीसम्पादन
- यु एस नेसनल इन्स्टिच्युट अफ हेल्थ
- युरोपियन सोसाइटी अफ कारडियोलोजी
- अमेरिकन कलेज अफ कारडियोलोजी
- अमेरिकन हर्ट एसोसिएसन
- नेसनल हर्ट फाउन्डेसन अस्ट्रेलिया
- On-Line Cardiology Journal Club (via JournalReview.org)
- कोरोनरी हर्ट डिजिज
- कारडियाक प्याथोलोजी अनलाईन
विकिमिडिया कमन्समा हृदयशास्त्र सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |