रिउम्याटोलोजी
रिउम्याटोलोजी आन्तरिक चिकित्साको एक विशिष्टिकरण हो। यो विषयमा रिउम्याटिक रोगहरूको डायग्नोसिस र उपचार गरिन्छ।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/b/b1/Laserbehandling.jpg/228px-Laserbehandling.jpg)
रिउम्याटोलोजी भन्ने शब्द युनानी शब्द रिउमा, (अर्थ : "पानी झै बग्ने") र -ओलोजी, (अर्थ :"अध्ययन") मिलेर बनेको हो। रिउम्याटोलोजीमा जोर्नी र कनेक्टिभ तन्तुको अवस्थाहरूको बारेमा अध्ययन गरिन्छ।
रिउम्याटोलोजीमा डायग्नोज र व्यवस्थापन हुने रोगहरु यस प्रकार छन्:
- रिउम्याटोइड आरथ्राइटिस
- लुपस इरिथ्रेमाटोसस
- सियोग्रेन सिन्ड्रम
- स्क्लेरोडर्मा (systemic sclerosis)
- डर्माटोमायोसिस
- पोलिकोन्ड्राइटिस
- पोलिमायोसिस
- पोलिमायाल्गिया रिउम्याटिका
- अस्टियोआर्थ्राइटिस
- सेप्टिक आर्थ्राइटिस
- बाथ, स्युडोगाउट
- spondyloarthropathies
- vasculitis
निदान
सम्पादन गर्नुहोस्Apart from an extensive medical history र physical examination, a rheumatologist may apply the following diagnostic methods:
- Laboratory tests (e.g. erythrocyte sedimentation rate, rheumatoid factor)
- X-rays of affected joints र other imaging methods
- Cytology र chemical pathology of fluid aspirated from affected joints (e.g. to differentiate between septic arthritis र gout)
उपचार
सम्पादन गर्नुहोस्रिउम्याटोलोजीका प्रायः रोगहरु एनालजेसिक, एनएसएआइडि, स्टेरोइड, डिएमएआरडि, मोनोक्लोनल एन्टिबडी, जस्तै इन्फ्लिक्सिम्याब र एडालिमुम्याब, र घुलनशील TNF रिसेप्टर एटानर्सेप्ट आदिद्वारा उपचार गरिन्छ।
रिउम्याटोलोजीको उपचारमा फिजियोथेरापीको पनि महत्त्वपूर्ण भूमिका हुन्छ। अकुपेसनल थेरापीले पनि बिरामीलाई साधारण कामकाजमा मद्दत गर्दछ।
Scientific research
सम्पादन गर्नुहोस्A large body of recent scientific research treats the background of autoimmune disease, the cause of many rheumatic disorders. Epidemiological studies र medication trials are also conducted.
External links
सम्पादन गर्नुहोस्
Italic text