घोरल उच्च पहाडी भेग तथा भित्री मधेशमा पाइने एक प्रकारको शाकाहारी तथा स्तनधारी जंगली जनावर हो। यसलाई कतै कतै "घोर", "घोड" आदी नाम दिएको पनि सुनिन्छ। हेर्दा बाख्रा जस्तै देखिने भाले घोरलको सिङ पनि हुन्छ तर पोथी घोरलको सिङ हुदैन। घोरल मानिस तथा अन्य पशुहरू जान नसक्ने भीरमा चर्छ। मासुको लागि शिकार र वासस्थानको कमीको कारण यो लोप हुने स्थितिमा पुगेको छ।[१]

घोरल
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
स्तनधारी प्राणी
गण:
कुल:
वंश:
प्रजाति:
N. goral
वैज्ञानिक नाम
Naemorhedus goral
(Hardwicke, 1825)
Range map

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्