बाख्रा एक प्रकारको स्तनधारी वर्गमा पर्ने घरपालुवा जनावर हो। बाख्रा बोभिड (Bovidae) परिवार अन्तर्गत पर्छन र यिनीहरू भेडाहरू सँग मिल्दाजुल्दा हुन्छन, यि दुबै क्याप्रिनेइ (Caprinae) सह-परिवार अन्तर्गत पर्दछन। बाख्रा पाल्तु जनावरहरू मध्ये धेरै उपयोगी मानिन्छ। बाख्रालाई मासु, दुध, ऊन र मलको लागि धेरै जसो किसानहरूले बाख्रा पालन गरेको पाइन्छ। बाख्राहरू विभिन्न प्रजातीको हुन्छन्।खरी, औले, तराई र सिन्हाल नेपालका रैथाने बाख्रा हुन्।नेपाल वाहिर का आयातित जातहरू मा जमुनापारि, बारबारी, सानन्, विटल, सिरोही र बोचर प्रमुख छन बिसेस गरी मासु तथा सुन्दर को लागि पालिन्छ।

बाख्रा
सामयिक शृङ्खला: 0.01–0 Ma Neolithic–Recent
घरपालुवा बाख्रा
वैज्ञानिक वर्गीकरण
जगत:
सङ्घ:
वर्ग:
गण:
कुल:
उपकुल:
वंश:
प्रजाति:
उपप्रजाति:
C. a. hircus
त्रिपद नाम
Capra aegagrus hircus
(लिन्नेअस), १७५८
पर्याय
Capra hircus
घरपलुवा बाख्राको पाठो

यी पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्