घामका पाइलाहरू (उपन्यास)

नेपाली भाषाको उपन्यास

घामका पाइलाहरू(उपन्यास) ध. च. गोतामेद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो। [१]

घामका पाइलाहरू
लेखकधनुषचन्द्र गौतम
देशनेपाल
भाषानेपाली
विषयउपन्यास
प्रकाशकसाझा प्रकाशन
पुरस्कारमदन पुरस्कार वि.स. २०३५ साझा पुरस्कार वि.स २०३५
आइएसबिएन9789937320917

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. साझा प्रकाशनका उपन्यासहरू वेब्याक मेसिन अभिलेखिकरण २०१३-०६-१० मिति