गोरखा २ (निर्वाचन क्षेत्र)
(गोरखा २बाट अनुप्रेषित)
गोरखा २ नेपालको गोरखा जिल्लाका दुई संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१][२]
गोरखा २ | |
---|---|
संसदीय निर्वाचन क्षेत्र प्रतिनिधि सभा | |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | गोरखा जिल्ला |
निर्वाचक मण्डल | ९०,८२६ |
वर्तमान निर्वाचन क्षेत्र | |
गठन | वि.सं २०४८ |
सांसद | पुष्पकमल दाहाल (नेकपा (माओवादी केन्द्र)) |
गण्डकी सांसद २(क) | फणीन्द्र देवकोटा (नेसपा) |
गण्डकी सांसद २(ख) | सुरेन्द्रराज पाण्डे (नेपाली काङ्ग्रेस) |
सम्मिलित क्षेत्रहरू
सम्पादन गर्नुहोस्गोरखा २ मा, अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिका, आरूघाट गाउँपालिका, पालुङटार नगरपालिका, र गोरखा नगरपालिकाको ८-१४ वडाहरू समावेश छ।
प्रदेश सभा खण्डहरू
सम्पादन गर्नुहोस्गण्डकी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:
- गोरखा २ (क)
- गोरखा २ (ख)
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२।
- ↑ "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२।