गुगलप्लेक्स
गुगलप्लेक्स गुगलको उद्योगिक मुख्यालय हो । यो अमेरिकाको क्यालिफोर्निया राज्यको सान्टा क्लारा काउन्टीको माउन्टेन भ्यूमा रहेको छ । यस कम्पनीको परिसरको वास्तविक भवन सहित २० लाख वर्ग फिटको कार्यालय क्षेत्र दोश्रो सबैभन्दा बढी वर्ग फिट समेटिएको भवन हो ।[१]
निर्माण | जुलाई २००४ |
---|---|
स्थान | माउन्टेन भ्यू, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका |
निर्देशाङ्क | ३७°२५′१९″N १२२°०५′०२″W / ३७.४२२°N १२२.०८४°Wनिर्देशाङ्कहरू: ३७°२५′१९″N १२२°०५′०२″W / ३७.४२२°N १२२.०८४°W |
ठेगाना | १६०० एम्फिथिएटर पार्कवे, माउन्टेन भ्यू, सिए ९४०४३ |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Strickland, Jonathan (२००८-०८-०४), "HowStuffWorks "Introduction to How the Googleplex Works"", Howstuffworks.com, अन्तिम पहुँच २०१३-०५-२४।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा गुगलप्लेक्स सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- गुगलप्लेक्सको भिडियो भ्रमण युट्युबमा हेर्नुहोस्
विकिमिडिया कमन्समा गुगलप्लेक्स सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।