गुगलप्लेक्स गुगलको उद्योगिक मुख्यालय हो । यो अमेरिकाको क्यालिफोर्निया राज्यको सान्टा क्लारा काउन्टीको माउन्टेन भ्यूमा रहेको छ । यस कम्पनीको परिसरको वास्तविक भवन सहित २० लाख वर्ग फिटको कार्यालय क्षेत्र दोश्रो सबैभन्दा बढी वर्ग फिट समेटिएको भवन हो ।[१]

गुगलप्लेक्स
गुगलप्लेक्सको दक्षिणी भाग
निर्माणजुलाई २००४
स्थानमाउन्टेन भ्यू, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
निर्देशाङ्क३७°२५′१९″N १२२°०५′०२″W / ३७.४२२°N १२२.०८४°W / 37.422; -122.084निर्देशाङ्कहरू: ३७°२५′१९″N १२२°०५′०२″W / ३७.४२२°N १२२.०८४°W / 37.422; -122.084
ठेगाना१६०० एम्फिथिएटर पार्कवे, माउन्टेन भ्यू, सिए ९४०४३

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Strickland, Jonathan (२००८-०८-०४), "HowStuffWorks "Introduction to How the Googleplex Works"", Howstuffworks.com, अन्तिम पहुँच २०१३-०५-२४ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्