खोले साग (Barbarea orthoceras) ब्रासिकासिया परिवारमा पर्ने फूलफुल्ने वनस्पति हो। [२] यो वनस्पति नेपाल लगायत एसिया, युरोप तथा अफ्रिकाका धेरै जसो स्थानमा पाउने गर्छ।[१]

खोले साग
वैज्ञानिक वर्गीकरण edit
जगत: वनस्पति
प्राकृतिक समूह: फूल फुल्ने वनस्पति
प्राकृतिक समूह: दुईदलीय वनस्पति
प्राकृतिक समूह: रोसाइड्स
गण: ब्रासिकालेस
परिवार: Brassicaceae
वंश: Barbarea
Boreau[१]
प्रजाति:
B. intermedia
वैज्ञानिक नाम
Barbarea intermedia
Boreau[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "Barbarea intermedia", Germplasm Resources Information Network (GRIN) online database 
  2. "Barbarea intermedia", www.efloras.org, अन्तिम पहुँच २१ अगस्ट २०२०  वेब्याक मेसिन अभिलेखिकरण २१ अक्टोबर २०२१ मिति