खोटाङ १ (निर्वाचन क्षेत्र)

खोटाङ १ नेपालको खोटाङ जिल्लाको निर्वाचन क्षेत्र हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]

खोटाङ १
संसदीय निर्वाचन क्षेत्र
कोशी प्रदेशमा खोटाङ १
प्रदेशकोशी प्रदेश
जिल्लाखोटाङ जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
सदस्य(हरू)रामकुमार राई

सम्मिलित क्षेत्रहरू

सम्पादन गर्नुहोस्

खोटाङ १ मा खोटाङ जिल्लाको सम्पूर्ण भाग समेटिएको छ।

प्रदेश सभा खण्डहरू

सम्पादन गर्नुहोस्

कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • खोटाङ १ (क)
  • खोटाङ १ (ख)
निर्वाचन सदस्य दल
२०४८ टङ्क राई नेकपा एमाले
२०५६ सर्वधन राई नेपाली कांग्रेस
२०६४ रामकुमार राई नेकपा (माके)
जनवरी २००९ नेकपा (माके)
२०७० पञ्चकर्ण राई नेकपा एमाले
२०७४ विशाल भट्टराई
मे २०१८ नेकपा
२०७९ रामकुमार राई नेकपा (माके)

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्