खैरो गिद्ध नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलाई अङ्ग्रेजीमा युरासियन ग्रिफन (Eurasian Griffon) भनिन्छ ।

खैरो गिद्ध
स्पेनको म्याड्रिड चिडियाघरमा
वैज्ञानिक वर्गीकरण
जगत: जन्तु जगत
सङ्घ: हाड भएका
वर्ग: पंक्षी
गण: Falconiformes
कुल: Accipitridae
वंश: Gyps
प्रजाति: G. fulvus
वैज्ञानिक नाम
Gyps fulvus
(Hablizl, 1783)
गाढा हरियो: वासस्थान

तस्वीर संग्रहसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य लिङ्कहरूसम्पादन