खिदीम
खिदीम अर्घाखाँची जिल्लाको पूर्वी भेगमा पर्ने एउटा गाविस हो। यस गाउँको पूर्वमा पणेना, उत्तरमा पाल्पाको भुवनपोखरी, दक्षिणमा पोखराथोक र पश्चिममा पाली पर्छन्। यहाँ प्रसिद्ध मालिकादेवीको मन्दिर छ। आमबोट, हर्राबोट, फर्सवाटाकुरा, दुर्गा लगायतका गाउँ यस गाविस भित्र पर्छन।
खिदीम | |
---|---|
देश | ![]() |
अञ्चल | लुम्बिनी |
जिल्ला | अर्घाखाँची |
जनसङ्ख्या (1991) | |
• जम्मा | ३२०६ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |