खाँडाचक्र नगरपालिका

(खाँडाचक्रबाट अनुप्रेषित)

खाँडाचक्र नगरपालिका कालिकोट जिल्लाका ३ नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा ‍मान्म, दाँहा, पाँखा, भर्ता (८) र बदालकोट (१-३) गाविसहरू यसमा गाभिएका थिए।

खाँडाचक्र नगरपालिका
खाँडाचक्र नगरपालिका is located in कर्णाली प्रदेश
खाँडाचक्र नगरपालिका
कर्णाली प्रदेशको नक्सामा खाँडाचक्र नगरपालिकाको अवस्थिति
खाँडाचक्र नगरपालिका is located in नेपाल
खाँडाचक्र नगरपालिका
खाँडाचक्र नगरपालिका (नेपाल)
निर्देशाङ्क: २९°०९′००″N ८१°३७′००″E / २९.१५°N ८१.६१६६६७°E / 29.15; 81.616667निर्देशाङ्कहरू: २९°०९′००″N ८१°३७′००″E / २९.१५°N ८१.६१६६६७°E / 29.15; 81.616667
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाकालिकोट
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखकमलबहादुर शाही (स्वतन्त्र)
 • उपप्रमुखगणेशबहादुर शाही (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा१३३.२९ किमी (५१.४६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२२,२७४
 • घनत्व१७०/किमी (४३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८७
केन्द्रसाविकको मान्म गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार खाँडाचक्र नगरपालिकाको कुल जनसङ्ख्या २२,२७४ रहेको छ भने यहाँ ४,१०१ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्