विकिपिडिया:श्रेणीकरण
यो पृष्ठले नेपाली विकिपिडियाको आधिकारिक नीतिलाई जनाउँदछ। यो पृष्ठ सामुदायिक छलफलको आधारमा बनाइएकोले यसलाई सबै सम्पादकहरूले सामान्यतया अनुसरण गर्नुपर्छ। यस पृष्ठमा कुनै पनि परिवर्तन गर्नुभन्दा पहिले समुदाय सदस्यहरूको सहमति हुनु नितान्त आवश्यक छ। |
विकिपिडियामा श्रेणीकरण को उद्देश्य पाठकहरूले कुनै पनि शीर्षकका सम्बन्धित लेखहरू सजिलै पढ्न-खोज्न सकून् भन्ने हो । श्रेणीकरणले एउटै विषयसँग सम्बन्धित लेखहरूको एक सूची तयार पारिदिन्छ ।
श्रेणीको नामसम्पादन
"श्रेणी" पृष्ठ बनाउँदा श्रेणीको नाम सामान्यतया छोटा-सरल-आफैँमा अर्थबोध गर्ने खालको हुनुपर्छ ।
यस लेख अथवा भागको कार्य विस्तार अथवा सुधार भइरहेको छ। यसलाई बनाउन अथवा सम्पादन गर्नमा तपाईँको कुनै पनि सहयोगलाई स्वागत छ। यदि यस पृष्ठलाई धेरै दिन देखि सम्पादन गरिएको छैन भने, कृपया यो चिनो हटाउनुहोला। यो पृष्ठलाई अन्तिम सम्पादन Ram Prasad Joshee (वार्ता • योगदान) द्वारा (२० महिना पहिले) गरिएको थियो। (शुद्धीकरण) |