केटली
केटली माछा (निओलिसोचिलस हेक्सागोनोलेपिस) नियोलिसोचिलस जीनसमा साइप्रिनिडको प्रजाति हो।[१] यो भारत, बङ्गलादेश, नेपाल, म्यानमार, थाइल्याण्ड, मलेसिया, इन्डोनेसिया, चीन, भुटान, पाकिस्तान र भियतनाम बसोबास गर्दछ।[२] यसको अधिकतम लम्बाइ १२०.० सेन्टिमिटर (३.९३७ फिट) र अधिकतम प्रकाशित वजन ११.० किलोग्राम (२४.३ पाउन्ड) छ।[२]
केटली | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | जनावर |
सङ्घ: | रज्जुकी |
वर्ग: | किरणफिन भएका माछा |
गण: | सिप्रिनिफम्स |
परिवार: | सिप्रिनिडे |
वंश: | Neolissochilus (McClelland, 1839) |
प्रजाति: | N. hexagonolepis
|
वैज्ञानिक नाम | |
Neolissochilus hexagonolepis (McClelland, 1839) |
२०२१ मा, भारतको सिक्किम राज्यले केटली माछालाई राज्यको राष्ट्रिय माछाको रूपमा घोषणा गरेको थियो।[३]
वितरण
सम्पादन गर्नुहोस्यो माछा सिक्किम राज्यका विभिन्न उचाइहरूमा, मुख्यतया टिस्टा र रङ्गीत नदीहरू र तिनका सहायक नदीहरूमा पाइन्छ।[४]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Chocolate mahseer, Neolissochilus hexagonolepis (McClelland, 1839)", DCFR, अन्तिम पहुँच २५ डिसेम्बर २०२०।
- ↑ २.० २.१ "Neolissochilus hexagonolepis Copper mahseer", FishBase, अन्तिम पहुँच मे १९, २०१९।
- ↑ "सिक्किम ने ‘केटली’ को ‘राज्य मत्स्य’ घोषित किया", लोकमत, अन्तिम पहुँच ६ वैशाख २०७९।
- ↑ "Sikkim declares 'Katley' as State fish", अन्तिम पहुँच ३० अक्टोबर २०२२।