हिरोपन्ती एक भारतीय चलचित्र हो। यसको निर्देशन सब्बीर खान ले गरेका हुन्। यस चलचित्रको निर्माण साजिद नाडियाडवालाले गरेको हुन्। यो चलचित्रमा टाइगर श्राफकृति सेननको मुख्य भूमिका छ।

हिरोपन्ती
Heropanti Poster.jpg
हिरोपन्ती पोस्टर
निर्देशकसब्बीर खान
निर्मातासाजिद नाडियाडवाला
लेखकसंजीव दुत्ता
कथाभास्कर
कलाकारटाइगर श्राफ
कृति सेनन
प्रकाश राज
सङ्गीतसाजिद-वाजिद
मज मुसिक
मुस्तफा जाहिद
छायाङ्कनहरी वेदान्तम
सम्पादकजन कार्नोचन
उत्पादन
कम्पनी
नाडियाडवाला ग्रान्डसन इन्टरटेनमेन्ट
वितरकयुटिभी मोसन पिक्चर्स
प्रदर्शन मिति
  • २३ मे २०१४ (2014-05-23)
समयावधि
१४६ मिनेट
देशभारत
भाषाहिन्दी
लगानी२१० मिलियन (युएस$२.९ मिलियन)
कमाइ६५० मिलियन (युएस$९.१ मिलियन)(विश्वव्यापी कमाई)[१]

पात्रसम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "Heropanti Movie 3rd Week Thursday(21st Day) Worldwide Box Office Collection", BollyBoxOfficeCollection, २३ मे २०१४, अन्तिम पहुँच २३ अगस्ट २०१४ 

बाह्य कडीहरूसम्पादन