राब्ता (चलचित्र)

भारतीय चलचित्र

राब्ता एक भारतीय चलचित्र हो, जसको निर्देशन दिनेश विजनले गरेका हुन्। यस चलचित्रमा सुशान्त सिंह राजपुत तथा कृति सेनन मुख्य भूमिका रहेका छन्।[१]

राब्ता
चलचित्रको आधिकारिक पोस्टर
निर्देशकदिनेश विजन
निर्मातादिनेश विजन
होमी अदाजनिया
भूषण कुमार
मुख्य कलाकारसुशान्त सिंह राजपुत
कृति सेनन
सङ्गीतप्रीतम
वितरक
कम्पनी
म्याडक फिल्म्स
वितरकटी-सीरीज
प्रदर्शन मिति
  • १० फेब्रुअरी २०१७ (2017-02-10)
देशभारत
भाषाहिन्दी

कलाकार सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Kriti Sanon & Sushant Singh Rajput Starrer Raabta’s Release Date Announced", koimoi, अन्तिम पहुँच १२ मार्च २०१६ 
  2. "Varun Sharma to play ‘fun loving character’ in Sushant Singh Rajput-Kriti Sanon starrer", The Indian Express, PTI, ८ फेब्रुअरी २०१६, अन्तिम पहुँच २०१६-०८-२४ 
  3. "Watch: Deepika Padukone takes flexibility to a new level for dance number in 'Raabta'", Daily News and Analysis, १ जुन २०१६, अन्तिम पहुँच २ जुन २०१६ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्