कुथुर्के (Psilopogon asiaticus) नेपाल लगायत एसियाको हिमाली क्षेत्र देखि दक्षिणपूर्व एसियामा पाइने कुथुर्के प्रजातिको चरा हो । यो २००–२,००० मी (६६०–६,५६० फिट) उचाइका पर्वतीय जङ्गलहरू तथा तल्लो भूभाग वा तराईका उष्णकटिबन्ध जङ्गलहरूमा बस्छ।[२]

कुथुर्के
स्वयमभूमा पाइएको कुथुर्के
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Piciformes
परिवार: Megalaimidae
वंश: Psilopogon
(Latham, 1790)
प्रजाति:
P. asiaticus
वैज्ञानिक नाम
Psilopogon asiaticus
(Latham, 1790)
पर्याय

Cyanops davisoni
Megalaima asiatica

तस्विर सङ्ग्रह सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. BirdLife International (२०१६), "Psilopogon asiaticus", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2016: e.T६१४६९८७८A९५१६९०३०, डिओआई:10.2305/IUCN.UK.2016-3.RLTS.T61469878A95169030.en, अन्तिम पहुँच १९ नोभेम्बर २०२१ 
  2. "Blue-throated Barbet", ebird.org, eBird, अन्तिम पहुँच २ अप्रिल २०२४ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्