काठमाडौँ ९ (निर्वाचन क्षेत्र)
(काठमाडौँ ९बाट अनुप्रेषित)
काठमाडौँ ९ नेपालको काठमाडौँ जिल्लाको दस संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]
काठमाडौँ ९ | |
---|---|
संसदीय निर्वाचन क्षेत्र | |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | काठमाडौँ जिल्ला |
वर्तमान निर्वाचन क्षेत्र | |
गठन | २०६४ |
राजनीतिक दल | नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) |
सदस्य(हरू) | कृष्णगोपाल श्रेष्ठ |
सम्मिलित क्षेत्रहरू
सम्पादन गर्नुहोस्काठमाडौँ ९ संसदीय क्षेत्रमा काठमाडौँ महानगरपालिकाको १२, १४, २१ र २२, नागार्जुन नगरपालिकाको ६, ७, ८, ९ र १० र चन्द्रागिरि नगरपालिकाको १, १२, १३, १४ र १५ वडा रहेका छन्।
प्रदेश सभा खण्डहरू
सम्पादन गर्नुहोस्बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:
- काठमाडौँ ९ (क)
- काठमाडौँ ९ (ख)
संसद सदस्य
सम्पादन गर्नुहोस्निर्वाचन | सदस्य | दल | |
---|---|---|---|
२०६४ | ध्यानगोविन्द रञ्जित | नेपाली कांग्रेस | |
२०७० | कृष्णगोपाल श्रेष्ठ | नेकपा एमाले | |
मे २०१८ | नेकपा | ||
मार्च २०२१ | नेकपा एमाले |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२।
- ↑ "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२।