काठमाडौँ १० (निर्वाचन क्षेत्र)
(काठमाडौँ १०बाट अनुप्रेषित)
काठमाडौँ १० नेपालको काठमाडौँ जिल्लाको दस संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]
काठमाडौँ १० | |
---|---|
संसदीय निर्वाचन क्षेत्र | |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | काठमाडौँ जिल्ला |
वर्तमान निर्वाचन क्षेत्र | |
गठन | २०६४ |
राजनीतिक दल | नेपाली कांग्रेस |
सदस्य(हरू) | राजेन्द्रकुमार केसी |
सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्
काठमाडौँ १० संसदीय क्षेत्रमा दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकाको २, ३, ४, ५, ६, ७, ८, ९, १० र ११ वडा रहेका छन्।
प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्
बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:
- काठमाडौँ १० (क)
- काठमाडौँ १० (ख)
संसद सदस्य सम्पादन गर्नुहोस्
संसद/संविधान सभा सम्पादन गर्नुहोस्
निर्वाचन | सदस्य | दल | |
---|---|---|---|
२०६४ | पुष्पकमल दाहाल | नेकपा (माके) | |
जनवरी २००९ | नेकपा (माके) | ||
२०७० | राजेन्द्रकुमार केसी | नेपाली कांग्रेस |
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२।
- ↑ "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंंंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२।