काकाकुल
काकाकुल (वैज्ञानिक नाम: Spilornis cheela) एसियाको उष्ण क्षेत्रमा पाइने मध्यम आकारको चरा हो । यसलाई अङ्ग्रेजीमा क्रेस्टेड सर्पेन्ट इगल (Crested Serpent Eagle) भनिन्छ ।
काकाकुल | |
---|---|
बन्दिपुर राष्ट्रिय निकुञ्जमा रहेको वयस्क काकाकुल | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | |
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | S. cheela
|
वैज्ञानिक नाम | |
Spilornis cheela जोन लाथम, १७९० |
तस्विर सङ्ग्रह
सम्पादन गर्नुहोस्आकाशको पानी खाएर बाँच्ने एक मात्र चरा हो l
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ BirdLife International (२०१२), "Spilornis cheela", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2012.1, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, अन्तिम पहुँच १६ जुलाई २०१२।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा काकाकुल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
काकाकुल भनेको मेघको पानीमा भर पर्ने पक्षी हो । यसलाई चातक पनि भनिन्छ । पानीका लागि तड्पिने पक्षीका रूपमा लिइन्छ । यहाँ दिइएको तस्वीर सायद काकाकुलको होइन किनकि काकाकुल कुनै पनि ठाउँको पानी खान चाहदैन ।