कर्कट राशि
कर्कट | |||||||||||||||||||||||||||||||
| |||||||||||||||||||||||||||||||
ज्योतिष शास्त्र प्रवेशद्वार | खगोलशास्त्र परियोजना |
कर्कट राशि १२ राशिहरू मध्य चौथो राशि हो। यो जल तìव प्रधान राशि हो र यसको स्वामी चन्द्रमा हो।
ढाँचा:ग्रिक कथा ग्रिक कथन अनुसार कर्कट राशी हेर्कुलेस्को कथासंग जोडिएको छ । केहि कथाकारका अनुसार [हेर्कुलेस्( Hercules )] र [लेरनेएने हाईडररा( Lernaean Hydra )]को युद्धमा [हेराले(Hera)] हेर्कुलेस को खुट्टा को भाचन् गगटो पठाइएका थियो किनकि हेराले हेर्कुलेसलाई मार्ने कसम खाऐेको थियो। तर हेर्कुलेस ले त्यो गगटोलाई खुट्टाले किचेर मरिदियो। र हेराले उसलाई सघाएको इनाम स्वरुप गगटो लै आकाश वा अन्तरीक्षमा राखि दियो र त्यो कर्कट भयो।
विकिमिडिया कमन्समा कर्कट राशि सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |