करिश्मा तन्ना

भारतीय अभिनेत्री

करिश्मा तन्ना एक भारतीय अभिनेत्री हुन्। उनका जन्म मुम्बई मा २१ दिसम्बर १९८३ मा भएको थियो। उनी अहिले झलक दिखला जा ९को प्रतिभागी हुन्।

करिश्मा तन्ना
करिश्मा तन्ना
जन्मकरिश्मा तन्ना
(1983-12-21) २१ डिसेम्बर १९८३ (उमेर ४०)
मुम्बई, महाराष्ट्र, भारत
पेशाअभिनेत्री

धारावाहिक सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्