कमला बेनीवाल (जन्‍म: १२ जनवरी १९२७) मिजोरम को वर्तमान राज्‍यपाल हुन् । उनी त्रिपुरागुजरात को पूर्व राज्‍यपाल समेत भई सकेकि छिन् र भारतीय राष्ट्रिय कांग्रेस को सबभन्दा वरिष्‍ठ राजनेता हुन् । उनी लामो समय सम्म राजस्‍थान कांग्रेस राज्‍य सरकारमा धेरै महत्‍वपूर्ण मन्त्री पद निर्वाह गरेसकेकि छिन् ।[२]

कमला बेनीवाल
सरदार वल्लभभाई पटेल लाई समर्पित राष्ट्रिय संग्रालयको उद्घाटनको अवसरमा कमला बेनीवाल।
मिजोरम को राज्यपाल
पद बहाली
६ जुलाई २०१४
पूर्वाधिकारीवक्कोम पुरुषोत्तमन
गुजरात को राज्यपाल
कार्यकाल
२७ नोवेम्बर २००९ – ६ जुलाई २०१४
पूर्वाधिकारीएस॰ सी॰ जमीर
उतराधिकारीमार्गरेट अल्वा
त्रिपुरा को राज्यपाल
कार्यकाल
15 ओक्टोबर २००९ – २६ नोवेम्बर २००९
पूर्वाधिकारीदिनेश नंदन सहाय
उतराधिकारीडी॰ यशवंतराव पाटील
व्यक्तिगत विवरण
जन्म (1927-01-12) १२ जनवरी १९२७ (उमेर ९७)
गोरीर गाउ, खेतडी, झुन्झुनु जिल्ला, राजस्थान
राजनीतिक दलभारतीय राष्ट्रिय कांग्रेस (सेवानिवृत्त)
जीवन साथीरामचंद्र बेनीवाल
अभिभावकनेतराम सिंह
निवासगान्धीनगर
मातृ शिक्षाप्रतिष्ठानमहाराजा कालेज, जयपुर र वनस्थली विद्यापीठ
पेशाराजनीतिज्ञ
जीवनवृतिकृषि
शिक्षास्नातकोत्तर (इतिहास), स्नातक (अर्थशास्त्र, राजनीति विज्ञान)

प्रारम्भिक जीवनी सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्