हँसिया
(कचियाबाट अनुप्रेषित)
हँसिया लाई कचियाअथवा आँसी पनि भन्ने गरिन्छ ।यो फलामबाट बनेको धारिलो औजार हो । यसमा काठको बिँड लगाइएको हुन्छ ।
अन्य नामहरू: | आँसी |
---|---|
वर्गीकरण: | काट्ने औजार |
प्रकार: | कचिया खुर्पा |
बनोट
सम्पादन गर्नुहोस्यो करौँतीका जस्ता दाँत भएको फलाम र काठको बिण भएको एक धारिलो औजार हो । यसमा पातलो फलामको एक पाता र काठको टुक्रा प्रयोग गरिन्छ । फलामको पाता घुमाउरो हुन्छ र यसको तल्लो भागमा तिखो बनाएको हुन्छ । तिखो भागलाई काठको सानो टुक्रामा खोपेर ठोकिन्छ र त्यसलाई बिड भानिन्छ । नेपालमा हँसियालाई खुर्पेटोमा हालेर कमरमा भिरेर बोक्ने गरिन्छ ।
प्रयोग
सम्पादन गर्नुहोस्हँसियाको प्रयोग घाँस काट्नका साथै धान, मकै, गहुँ, कोदो, खर आदि तृण वा बालीहरू काट्नका लागि गरिन्छ । अन्य घरायसी प्रयोजनका लागि पनि यसको आवश्यकता पर्छ ।
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा कचिया सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।