करौंती
करौंती दाँते किनारा सहितको कडा ब्लेड, जन्जिर तथा तार युक्त काट्न प्रयोग हुने औजार हो । यसलाई काठ तथा फलाम लगायतका कडा वस्तुहरू काठ काट्नलाई प्रयोग गरिन्छ । यसमा भएको दाँते किनारलाई बलको प्रयोग गरी कडा वस्तुको सतहमा घर्षण गर्दा यसले उक्त वस्तुलाई काट्छ । उक्त बल मानिसको हात, पानी, विद्युत वा अन्य शक्तिका श्रोतहरूबाट प्राप्त भएको हुन सक्छ ।
२४ इन्च लामो हाते करौंती | |
वर्गीकरण: | काट्ने औजार |
---|---|
प्रकार: | हाते करौंती धनुषाकार करौंती वृताकार करौंती आरो |
सम्बन्धित: | Milling cutter |
सन्दर्भ सामग्रीहरूसम्पादन
बाह्य कडीहरूसम्पादन
विकिमिडिया कमन्समा करौंती सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।