करौंती दाँते किनारा सहितको कडा ब्लेड, जन्जिर तथा तार युक्त काट्न प्रयोग हुने औजार हो । यसलाई काठ तथा फलाम लगायतका कडा वस्तुहरू काठ काट्नलाई प्रयोग गरिन्छ । यसमा भएको दाँते किनारलाई बलको प्रयोग गरी कडा वस्तुको सतहमा घर्षण गर्दा यसले उक्त वस्तुलाई काट्छ । उक्त बल मानिसको हात, पानी, विद्युत वा अन्य शक्तिका श्रोतहरूबाट प्राप्त भएको हुन सक्छ ।

करौंती
Crosscut saw.JPG
२४ इन्च लामो हाते करौंती
वर्गीकरण:काट्ने औजार
प्रकार:हाते करौंती
धनुषाकार करौंती
वृताकार करौंती
आरो
सम्बन्धित:Milling cutter

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य लिङ्कहरूसम्पादन


यो पनि हेर्नुहोस्सम्पादन