हर्षित मन (टेलिभिजन शृङ्खला)

(ओड टु जोए (टिभी शृङ्खला)बाट अनुप्रेषित)

हर्षित मन (अङ्ग्रेजी: ओड टु जोए, सरलीकृत चिनियाँ: 欢乐颂 ; परम्परागत चिनियाँ: 歡樂頌) सङडन टेलिभिजन मिडिया ग्रुप र डेलाइट इन्टरटेन्मेन्ट टेलिभिजन लिमिटेडले सन् २०१६ मा प्रदर्शन गरेको एक चिनियाँ टेलिभिजन शृङ्खला हो। यो टेलिभिजन शृङ्खला नाइद्वारा रचिएको यसै नामको एक उपन्यासमा आधारित छ। यस टेलिशृङ्खलाको पहिलो संस्करण १८ अप्रिल २०१६ देखि १० मे २०१६ सम्म प्रसारण गरिएको थियो।

हर्षित मन
"ओड टु जोए" दोस्रो संस्करणको आधिकारिक पोस्टर
शैलीनाटक
प्रेमकाहनी
सर्जकसाङ्घाइ मिडिया ग्रुप
लेखकयुवान जिदेन
निर्देशककोङ सिङ्, ज्यान चुन्हे
कलाकारहरूलिवि ताउ
जियाङ शिन
वाङ जिवेन
याङ जी
साव सिन
सुरुवात 'गीत'विभिन्न
अन्त्य 'गीत'देयर विल बी ह्यापीनेस वेटिङ फर यु (पहिलो संस्करण)
अस (दोस्रो संस्करण)
निर्माण गर्ने देशचीन
भाषा(हरू)चिनियाँ
सत्रहरुको सङ्ख्या
भागहरूको सङ्ख्या४२ (पहिलो संस्करण)
५५ (दोस्रो संस्करण)
निर्माण
निर्माता(हरू)हु होङल्याङ
प्रसारण अवधि४५ मिनेट
निर्माण कम्पनी(हरु)साङडन टेलिभिजन मिडिया ग्रुप (सिजन १)
डेलाइट इन्टरटेन्मेन्ट टेलिभिजन लिमिटेड (पहिलो र दोस्रो संस्करण)
वितरकडेलाइट इन्टरटेन्मेन्ट टेलिभिजन लिमिटेड
प्रसारण
मूल च्यानलड्रागन टेलिभिजन
जोजियाङ टेलिभिजन
प्रथम प्रसारण१८ अप्रिल २०१६ (2016-04-18) – १० जुन २०१७ (2017-06-10)
बाह्य कडीहरू
वेबसाइट

यस टेलिशृङ्खलाको दोस्रो संस्करण ११ मे २०१७ देखि १० जुन २०१७ सम्म प्रसारण गरिएको थियो।[१]

सार सम्पादन गर्नुहोस्

यस टेलिभिजन शृङ्खलाका अनुसार पाँच फरकफरक पृष्ठभूमि भएको महिलाहरू चीनको साङ्घाई स्थित ओड टु जोए नामक एक ठूलो भवनको पाँच वटा कोठाहरूमा डेरामा बसोबास गर्दै आएका छन्। एक शृङ्खलाकी प्रमुख पात्र एन्डि (लिवि ताव) एक सफल व्यापारिक महिला हुन्छन्, जो अमेरिकाको न्युयोर्कमा आफ्नो अध्ययन सकाएर चीनमा आफ्नो भाईको खोजि गर्नका लागि फर्किएकी हुन्छिन्। क्यु सावसाव (याङ जी) एक २५ वर्षीय महिला हुन् जसले आफ्नो सानो व्यापार सम्हालेकी हुन्छिन्। फान साङ मे (जियाङ सिन) एक गरिब परिवारमा हुर्किएकी हुन्छिन तर पछि उनले आफुलाई एक सफल विश्वव्यापी कम्पनीको प्रबन्धक हुने मौका पाउँछिन्। च्यु यिङयिङ (याङ जी) एक सानो गाउँकि केटी हुन्छिन् र उनको सपना ठूलो सहरमा स्थापित हुने हुन्छ। ग्वान जुअर (साव सिन) एक २२ वर्षीया उच्च शिक्षा हासिल गरेकी युवती हुन्छिन् र उनलाई एक कम्पनीमा काम गर्ने मौका मिल्छ। यस टेलिशृङ्खलामा अन्य विभिन्न पुरुष पात्रहरूको पनि अभिनय रहेको छ।

पात्रहरू सम्पादन गर्नुहोस्

प्रमुख पात्र सम्पादन गर्नुहोस्

अभिनेत्री भूमिका उपस्थिति विवरण
लिवी ताउ एन्डि प्रमुख ३१ वर्षीया एन्डि एक सफल व्यापारिक महिला हुन्छन्, जो अमेरिकाको न्युयोर्कमा आफ्नो अध्ययन सकाएर चीनमा आफ्नो भाईको खोजि गर्नका लागि फर्किएकी हुन्छिन्।
जियाङ सिन फान साङ मे प्रमुख ३० वर्षीया फान साङ मे यस टेलिशृङ्खलाकी प्रमुख पात्र र एक व्यापारीक कार्यक्रमकि प्रमुख कार्यकारी हुन्छिन्।
वाङ जिवेन क्यु सावसाव प्रमुख २५ वर्षीया क्यु सावसाव एक धनी बुवाकी छोरी र यस टेलिशृङ्खलाकी प्रमुख पात्र हुन्छिन्। उनले आफ्नो दाईसँग मिलेर एक सानो व्यवसाय सुरु गर्छिन्।
याङ जी च्यु यिङयिङ प्रमुख २३ वर्षीया च्यु यिङयिङ एक कार्यलयको नियमित कर्मचारी हुन्छिन् र उनी एक सानो गाउँबाट साङ्घाइ आएकी हुन्छिन्।
साव सिन ग्वान जु अर प्रमुख २२ वर्षीया ग्वान जुअर उच्च शिक्षा हासिल गरेकी युवती हुन्छिन् र उनलाई एक कम्पनीमा काम गर्ने मौका मिल्छ।

सहायक सम्पादन गर्नुहोस्

अभिनेता भूमिका उपस्थिती विवरण
जु फिङ चि ढियान प्रमुख अतिथि चि ढियान लामो समय सम्म एन्डिको अनलाइन साथी हुन्छ भने उनीहरू पछि गएर एक आर्कालाई भेट्छन्।
वाङ काई झाव च्युपिङ प्रमुख एक प्रसिद्ध अस्पताल मा एक प्रमुख चिकित्सक हुन्छ र उसको सावासावसँग सम्बन्धमा हुन्छ।
जिन डङ तान जोङमिङ अतिथि तान एन्डिले काम गर्ने कार्यलयको मालिक हुन्छ र उसले एन्डिलाई उसको भाईलाई खोज्नका लागि सहयोग गर्छ।
याङ साउ बाव युफन अतिथि प्रमुख एन्डिको प्रेमी हुन्छ।
झाङ लु वाङ प्रमुख एक परिश्रमी व्यापारी हुन्छ र आफैले एक कम्पनीको सुरुवात गर्छ। उ फानको सानो देखिको साथी हुन्छ र उसले साङ्घाइमा फानलाई भेटाउँछ।
यु होचेन याङ किन अतिथि प्रमुख यिङयिङ र चीन एकै ठाउँबाट सहरमा आएका हुन्छन् र पछि उनीहरू एक अर्कालाई मनपराउनु थाल्छन्।
डेङ लुन सि टङ प्रमुख' सि टङ एक सङ्गीतकार र ग्वानको प्रेमी हुन्छ।

थप सम्पादन गर्नुहोस्

परिवार सदस्य सम्पादन गर्नुहोस्

अभिनेता/अभिनेत्री भूमिका उपस्थिती विवरण
सु सेङजुवा हि युनिल अतिथि एन्डिको हजुरबुबा जो यस संसारमा छैनन्
डिङ यानडाई वाई नियमित एन्डिको बुवा
डे मेहङ एन्डिको आमा अतिथि
सि युङपिङ साव मिङ नियमित एन्डिको भाइ जो मानसिक समस्यबाट ग्रसित छ
झाङ नाइहु फान साउ मेको बुवा नियमित
काङ जुङ्जी फान साउ मेको आमा नियमित
च्यु यिङ फान साउ मेको भाई नियमित
झाव क्याजि Fan Shengmei's sister-in-law नियमित
याङ याचिङ लि लि नियमित फानको बहिनी
वाङ याङकिङ क्यु सावासावको बुवा नियमित
मु लियान क्यु सावसावको आमा नियमित
गुव सिरन च्यु नियमित क्यु सावसावको दाई
फेङ हुई च्यु यिङयिङको बुवा नियमित
याङ जिङयो च्यु यिङयिङको आमा नियमित
तान सि ग्वानको बुवा नियमित
लिवी मिन्टेव ग्वानको आमा नियमित
झाङ च्यानगुवन बाव यफिनको बुवा नियमित
जुवान जी बाव याफिनको आमा नियमित
चिन जिन झावको आमा नियमित
काई ग्याङ याङको बुवा नियमित
लि सावयाङ याङको आमा नियमित
चाव यि यान किङको बुवा नियमित
याङ कुन याङ किनको आमा नियमित

गीति आवाजहरू सम्पादन गर्नुहोस्

पहिलो संस्करण सम्पादन गर्नुहोस्

शीर्षक गायक/गायिका
"说不出口" लिवि ताउ
"灰姑娘" जियङ सिन
"我要你" (म तिमीलाई चाहन्छु) वाङ जिवेन
"开的比花香" (फुल भन्दा पनि बास्नादार) याङ जी
"破茧" (कोकुनबाट बाहिर)

साव सिन

"陪你左右" (तिम्रो छेउमा) जु फिङ
"空气" (हावा) जु फिङ
"你我" (तिमी र म) याङ साउ
"爱情这样开始" (मया यसरी सुरु हुन्छ) झान जियङ
"欢乐颂" (ओड टु जोए) झाङ जियाङ
"繁星" झाङ जियान
"总有幸福在等你" (त्यहाँ खुसीले तिमीलाई पर्खिरहेका छ) लिवी ताउ, जियङ सिन

वाङ जिवेन, साव सिन, याङ जी

दोस्रो संस्करण सम्पादन गर्नुहोस्

अन्तर्राष्ट्रिय प्रसारक सम्पादन गर्नुहोस्

पहिलो संस्करण सम्पादन गर्नुहोस्

च्यानल स्थान मिति
ड्रागन टेलिभिजन   चीन १८ अप्रिल २०१८
जोजियाङ टेलिभिजन
सङडन टेलिभिजन २४ मे २०१६
ज्याङसी टेलिभिजन २७ जुन २०१६
जिया लि च्यानल (सङटेल टिभी ५०२)   सिङ्गापुर १ सेप्टेम्बर २०१६
भिडियो अन टिभी   ताइवान २१ सेप्टेम्बर २०१६
इएलटिए ड्रामा ६ अक्टोबर २०१६
एनटिभी७ (एस्ट्रो टेलिभिजन १०७)   मलेसिया २७ अक्टोबर २०१६
८टेभी (एस्ट्रो टेलिभिजन ७०८) ८ जुलाई २०१७
ग्वाङडन टेलिभिजन   चीन २७ जुन २०१७
टिभीबी   हङकङ २१ जनवरी २०१८ (टिभिबी)
श्रीलङ्का राष्ट्रिय टेलिभिजन   श्रीलङ्का ८ मे २०१८[२]
एनटीभि प्लस[३]   नेपाल ६ फेब्रुअरी २०१९

दोस्रो संस्करण सम्पादन गर्नुहोस्

च्यानल स्थान मिती
ड्रागन टेलिभिजन   चीन ११ मे २०१७
जेजियाङ टेलिभिजन
एस्ट्रो क्विन जिया एचडी (एस्ट्रो ३०८)   मलेसिया २४ अप्रिल २०१७
तानजिन टेलिभिजन   चीन २७ जुलाई २०१७
जाया लि च्यानल (सिङटेल टिभी ५०२)   सिङ्गापुर २५ सेप्टेम्बर २०१७
भिडियो ल्यान्ड   ताइवान २७ सेप्टेम्बर २०१७
इएलटीए ड्रामा २ अक्टोबर २०१७
साउथइस्ट टेलिभिजन   चीन १९ फेब्रुअरी २०१८
टिभीबी   हङकङ १७ मे २०१८

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "ओड टु जोए टेलिभिजन शृङ्खलाको दोस्रो संस्करण", साङ्घाइ दैनिक, ३ मे २०१७। 
  2. "श्रीलङ्का राष्ट्रिय टेलिभिजन", Rupavahini.lk, अन्तिम पहुँच ८ सेप्टेम्बर २०१८  वेब्याक मेसिन अभिलेखिकरण ७ जुलाई २०१९ मिति
  3. "चीनले बहुचर्चित कार्यक्रम ओड टु जोए नेपाललाई बेच्दै", मदर सिप, अन्तिम पहुँच २९ जेठ २०७६ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्