जियाङ शिन (सरलीकृत चिनियाँ: 蔣欣; जन्म ८ मे १९८३) एक चिनियाँ अभिनेत्री तथा मोडल हुन्।[१][२][३]

जियाङ शिन
जन्म (1983-05-08) ८ मे १९८३ (उमेर ४०)
उरुमची, शिनचियाङ, चीन
अन्य नामरुलु जियाङ
मातृ शिक्षाप्रतिष्ठानहेनान व्यावसायिक कला मन्दिर
पेशाअभिनेत्री
कार्यकालसन् २००१–हाल
प्रतिनिधीजियाङ शिन स्टुडियो
जियाङ शिन
परम्परागत चिनियाँ 蔣欣
सरलीकृत चिनियाँ 蒋欣

जीवनी तथा कार्यकाल सम्पादन गर्नुहोस्

७ वर्षको उमेरमा जियाङ शिन झोङझोऊ सहरको एक बालबालिका कलाकारिता समूहमा प्रवेश गरेकी थिइन् भने उनले ८ वर्षको उमेरमा हन्ना बालबालिका कलाकारिता समूहमा प्रवेश गरेकी थिइन्। ९ वर्षको उमेरबाट शिनले टेलिभिजन शृङ्खलाहरूमा काम गर्न शुरू गरेकी थिइन् भने पछि उनले हन्ना भोकेस्नल कलेज खफ आर्टबाट स्थातक गरेकी थिइन्।

जियाङ कलाकारिता क्षेत्रमा प्रवेश गरेपछि उनी सन् २००३ मा जियाङ जिजहोङको टेलिभिजन शृङ्खला डेमी-गुड्स र सेमी-गुड्समा काम गरेपछि उनी प्रख्यात भएकी बनेकी थिइन्। जियाङले तात्कालिक समयमा अन्य टेलिभिजन शृङ्खलाहरूमा पनि सहायक अभिनेत्रीको रूपमा काम गरेकी थिइन् जसमा द लिजेण्ड खफ सोर्ड एण्ड फेरि (सन् २००५) र ह्याप्पी ७ फेरिज (सन् २००५) समावेश छन् तर केही वर्ष पछि उनले निभाएका अभिनेत्रीको भूमिका दर्शकहरूलाई मन नपरेका कारण उनी लामो समयसम्म कलाकारिता क्षेत्रबाट ओझेलमा परेकी थिइन्।[४]

जियाङ कलाकारितामा फर्किए पश्चात् उनीले सन् २०१२ मा यस क्षेत्रमा पुन प्रख्यात बन्ने अवसर पाइन भने उनले अभिनय गरेको इम्प्र‍सेस इन द प्यालेसले गर्दा उनी प्रख्यात भएकी थिइन्। यस टेलिभिजन शृङ्खलामा बोलिएको एक वाक्य "जियान रिन जु शि जाओ किङ" जसले तात्कालिक समयमा इन्टरनेटमा व्यापक चर्चा पाएको थियो। जियाङले सन् २०१२ मा टेलिभिजन शृङ्खलाका लागि उत्कृष्ट सहायक अभिनेत्रीको रूपमा पुरस्कृत भएकी थिइन्।

जियाङले केही टेलिभिजन शृङ्खलामा काम गरिसकेपछि उनले एक अनुभवी र प्रख्यात कलाकारहरू जस्तैः चिन बाओजियो, म याङ्झिन र न्यु लिजसँग साझेदारी गरेकी थिइन् र उनले उक्त ट‍ोलीमा हुँदा द ओर्ल फार्मर्स नामक एक टेलिभिजन शृङ्खलामा पनि काम गरेकी थिइन् जहाँ उनले एक दुष्ट र लोभी महिलाको भूमिका निभाएकी थिइन्। उक्त टेलिभिजन शृङ्खलामा उत्कृष्ट नतिजा र राम्रो अभिनय गरेका कारण उनी साङ्घाई टेलिभिजन फेष्टिभलमा उत्कृष्ट सहायक अभिनेत्रीको रूपमा मनोनयन भएकी थिइन्।

सन् २०१५ मा जियाङले एक दन्ते कथामा आधारित र प्रेम कहानी सहितको "हुवा सु यिन: सिटी अफ डिस्प्रेट लभ नामक एक टेलिभिजन शृङ्खलामा पनि काम गरेकी थिइन्। उनको अभिनय शैली र कार्यक्षेमताका कारण उनलाई सर्वश्रेष्ठ अभिनेत्रीको रूपमा हुडिङ अवार्ड प्रदान गरिएको थियो। उक्त पुरस्कार पाएको सोही वर्ष उनी एक बहुचर्चित नाटक द जोर्नी अफ फ्लावर एण्ड द लिजेण्ड अफ मि यु नामक नाटकमा अभिनय गरेकी थिइन्।[५]

सन् २०१६ मा जियाङले प्रेम कहानी र नाटकमा आधारित ओड टु जोए नामक टेलिशृङ्खलामा एक प्रमुख पात्रको।रूपमा काम गरेकी थिइन् जुन कार्यक्रम उपन्यासकार नाइद्वारा रचिएको यहि नामको एक उपन्यासमा आधारित छ। यस टेलिभिजन शृङ्खलाका अनुसार पाँच फरकफरक पृष्ठभूमि भएको महिलाहरू चीनको साङ्घाइ स्थित ओड टु जोए नामक एक ठूलो भवनको पाँच बटा फरकफरक कोठाहरूमा डेरामा बसोबास गर्दै आएका हुन्छन्। यस टेलिशृङ्खलामा जियाङ शिनको नाम फान शाङ्मेई हुन्छ भने उनी एक गरिव परिवारमा हुर्किएकी हुन्छिन् र काम गर्नका लागि सहर आएकी हन्छिन्। यस टेलिभिजन शृङ्खलामा उत्कृष्ट अभिनय गरेका कारण उनले हुडिङ र मगोलिया अवार्ड समेत प्राप्त गरेकी थिइन्। उनी ओड टु जोएको दोस्रो शृङ्खलामा पनि प्रमुख कलाकारको रूपमा देखा परेकी थिइन् जुन सन् २०१७ मा प्रसारण गरिएको थियो भने विभिन्न अन्तर्राष्ट्रिय च्यानलहरू मार्फत पनि प्रसारण गरिएको थियो। [६]

सन् २०१७ मा जियाङले ठूलो पर्दामा पर्दापण गर्दै एक हाँस्यव्यङ्ग्य चलचित्र "सुपर टिचर" नामक एक चलचित्रमा सहायक अभिनेत्रीको रूपमा देखा परेकी थिइन्।[७]

जियाङ सन् २०१७ को फोर्ब्स चिनियाँ १०० कलाकारको सूचीमा ५६ अौँ स्थानमा पर्न सफल भएकी थिइन्।[८]

पुरस्कार तथा मनोनयनहरू सम्पादन गर्नुहोस्

वर्ष अवार्ड श्रेणी कार्य नतिजा सन्दर्भ
सन् २०१२ दृतिय सोहु टेलिभिजन नाटक पुरस्कार उत्कृष्ट सहायक अभिनेत्री इम्प्रेसेस इद द प्यालेस विजयी [९]
चौँथो चिनियाँ टेलिभिजन नाटक अवार्ड उत्कृष्ट सहायक अभिनेत्री विजयी
सन् २०१३ चिनियाँ टेलिभिजन निर्देशन समिति अवार्ड सर्वोत्कृष्ट सहायक अभिनेत्री विजयी [१०]
सन् २०१५ २१अौँ साङ्घाई टेलिभिजन पर्व उत्कृष्ट सहायक अभिनेत्री द चइनिज फार्मर्स मनोनित
सन् २०१६ १९अौँ हुडिङ अवार्ड उत्कृष्ट अभिनेत्री (प्राचीन नाटक) हुवा छु यिन: सिटी अफ डिस्प्राइट लभ विजयी
११अौँ राष्ट्रिय टप-नोच टेलिभिजन अवार्ड उत्कृष्ट युवा अभिनेत्री द जोर्नी अफ फ्लावर्स, ओड टु जोए विजयी [११]
सन् २०१७ २२अौँ हुडिङ अवार्ड उत्कृष्ट अभिनेत्री (समकालीन नाटक) ओड टु जोए मनोनित
२३अौँ साङ्घाई टेलिभिजन पर्व उत्कृष्ट अभिनेत्री मनोनित [१२]
सन् २०१८ ३१ अौँ फ्लाइङ अप्सराज् अवार्ड सर्वोत्कृष्ट अभिनेत्री मनोनित

चलचित्रहरू सम्पादन गर्नुहोस्

चलचित्र सम्पादन गर्नुहोस्

वर्ष सरलिकृत शीर्षक शीर्षक भूमिका कैफियत
२०१७ सुपर टिचर 麻辣学院 सुपरस्टार जियाङ
२०१८ मिस पफ 泡芙小姐 केमियो[१३]

टेलिभिजन शृङ्खला सम्पादन गर्नुहोस्

वर्ष सरलकृत शीर्षक शीर्षक भूमिका कैफियत
१९९५ पाँच पुरुष दुई महिला 五男二女 क्यान यु
१९९६ रानी पेण्डेण्ट 墜子皇后 क्इङ सु योङ
१९९७ 伏羲女娲 सियो यान
१९९९ 混世奇才庞振坤 हङ यी
२००१ बिग फिट कुइन मा 大脚马皇后 क्यु जि
大钦差之皇城神鹰 प्याङ न्यु
२००२ 都是钱闹的 जियो हङ प्रसारण नगरिएको
सार्वजनिक सुरक्षा ब्यूरोका प्रमुख 公安局長 लि फान
२००३ डेमी-गुड्स एण्ड सेमी-डेभिल्स 天龍八部 मु वाङकिङ
२००४ अमेजिङ डि रेञ्जी 神探狄仁杰 फाङ्ग याङ्ग्यु
अनकभर 卧底双绝 जिया हङ [१४]
ड्रागन स्ट्यामप 龙票 जि मुजिङ [१५]
२००५ इन ग्रेट इञ्च्याञ्जमेन्ट 危情杜鵑 लु जियोना [१६]
चिनियाँ पालाडिन 仙剑奇侠传 जियाङ वाङ
ह्याप्पी ७ फेरिज 欢天喜地七仙女 फेरि प्रेमि
लियो जिआईको कहानी 聊斋志异 स्प्रिट [१७]
२००६ मिङ वंश 大明天下 मिङ रोङकी [१८]
द जोड किङ 翡翠王 फेङ जुआन [१९]
२००७ महानगरीय महिला डटकम 寻都市女人.com之阴谋与爱情演 हु लिङ्गर
२००८ 丑女也疯狂 इ जी [२०]
यदी भोलि हुन्छ भने 如果还有明天 ल्यु चिङहोङ [२१]
जेट लागसँग विवहा 夫妻时差 माओ माओ [२२]
२००९ 戈壁儿女 ल्यु जियाङ [२३]
ढिलो विवहा 晚婚 जियो लि कामियो[२४]
सन मुन तालमा प्रेम 愛在日月潭 जियाङ हि [२५]
ओरिन्टल कासाब्लाङ्का 东方卡萨布兰卡 लिन ना [२६]
२०११ रातो पगोडा 紅槐花 जियाङ्ग स्युयान [२७]
'मृत्यु र जीवनको सम्झना 我的燃情岁月 ल्यु लिनहाऊ [२८]
इम्प्रेसेस इन द प्यालेस 甄嬛传 हुवा
२०१२ 知青 लि हि [२९]
धनुषमा तिर 箭在弦上 छु यिह्याङ [३०]
फिसन 裂变2 गु सियोफिङ [३१]
२०१४ लि छुन् छुन् 女刑警李春春 लुसी डु [३२]
तिन बोसम केटीहरू 新闺蜜时代 याङ युन [३३]
土楼里的女人 लि शेङजिन [३४]
边城 लियो साओडङ [३५]
हाम्रो दोस्रो सन्तान 二胎 टाङ क्पाईफाई [३६]
स्प्रिङ अफ द स्प्यारो 麻雀春天 जि होङलिन [३७]
द चाइनिज फार्मर्स 老农民 कियो इ
२०१५ फूलको यात्रा 花千骨 सिया जिसुन
फट्याङ्ग्रा 蚂蚱 जियो विलान [३८]
हुवा सु इन : सिटी अफ डिस्प्राइट लभ 華胥引之绝爱之城 सङ निङ
द लिजेण्ड अफ मि यु 芈月传 जु
२०१६ किप द म्यारिज एट जेड 守婚如玉 हुवा शा [३९]
महिलाको आकास 女人的天空 लाङ शिन [४०]
ओड टु जोए 欢乐颂 फान शाङमेई
द रिभर्भरी 左轮手枪 ल्यु शुकिङ [४१]
ह्याप्पी मिटन 欢喜密探 शिन छु कामेयो[४२]
हर्सले भरिएको घर 老爸当家 क्वान वि [४३]
२०१७ हियर्स 继承人 टाङ निङ [४४]
ओड टु जोए 欢乐颂2 फान शाङमेई
ब्लाइण्ड डेट 盲约 सिया टाएम [४५]
सामान्य मानिसको चरित्र 凡人的品格 चाङ जी [४६]
२०१९ १८ वसन्तऋतुहरू 半生緣 गु माञ्जिन [४७]
निर्णय हुन बाँकी 最後的武林 टेङ जेफेङ [४८]
समय फर्किने भएको भए 如果岁月可回头 जियाङ सियोमे [४९]
जब हामी सँगै हुँदा 我们这些年 झेन केइफिङ [५०]
बेन टेङ डियाङ नाई 奔腾年代 [५१]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. 韓紅愛心慈善基金會 「百人援青」專頁 वेब्याक मेसिन अभिलेखिकरण २०१७-०२-२४ मिति
  2. 韓紅愛心慈善基金會 「百人援貴」專頁 वेब्याक मेसिन अभिलेखिकरण २०१७-०२-२४ मिति
  3. 韓紅愛心慈善基金會 「百人援甘」專頁 वेब्याक मेसिन अभिलेखिकरण २०१७-०२-२४ मिति
  4. 2015第30屆飛天獎頒獎典禮嘉賓名單 वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-०१ मिति,福州新聞網,2015年12月24日
  5. "蒋欣 百度", अन्तिम पहुँच २०१३-०८-०३ 
  6. "ओड टु जोए टेलिभिजन शृङ्खलाको दोस्रो संस्करण", साङ्घाइ दैनिक, ३ मे २०१७। 
  7. "鄭州台影視頻道開播 「七仙女」歡喜來祝賀" (zh-hansमा), 人民網, २००५-०९-१०, मूलबाट २०१३-११-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०७-१९  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१३-११-०४ मिति
  8. "蔣欣:一句台詞得華妃" (zh-hansमा), 蘭州晨報, २०१२-०४-११, मूलबाट २०१३-०२-१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०७-१९  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१३-०२-१८ मिति
  9. "蒋欣演技受肯定 凭《甄嬛传》获得最佳女配角", म्याङ्गो टेलिभिजन (चिनियाँमा), अगस्ट १६, २०१२। 
  10. "导协大典蒋欣再获女配奖 成当晚年龄最小获奖者", नेटइजी (चिनियाँमा), जनवरी २२, २०१३। 
  11. ""准爸爸"王雷双喜临门 蝉联十佳电视剧演员荣誉", नेटइजी (चिनियाँमा), फेब्रुअरी २०, २०१७। 
  12. "23届上海电视节入围名单公布 《欢乐颂》获八项提名", आइ फेङ्गि (चिनियाँमा), मे २४, २०१७। 
  13. "《泡芙小姐》群星海报包贝尔蒋欣亮相", टिमी (चिनियाँमा), जनवरी ३०, २०१८।  वेब्याक मेसिन अभिलेखिकरण जुलाई ४, २०१९ मिति
  14. "吴若甫、黄健中"遭遇"《卧底双绝》欲联手合作", सिना (चिनियाँमा), फेब्रुअरी २, २००४। 
  15. "官场小说作家王跃文初涉荧屏 《龙票》9月开机", पिपुल्स डेली (चिनियाँमा), सेप्टेम्बर ३, २००३।  वेब्याक मेसिन अभिलेखिकरण मार्च २४, २०२० मिति
  16. "《危情杜鹃》影射"饶赵案"", सिना (चिनियाँमा), जुन ३०, २००५। 
  17. {{cite web|url=http://www.ahtv.cn/c/2013/02/13056_27.html |title=鲜为人知的聊斋女星 蒋欣《聊斋志异》演蛇妖|date=July 19, 2013|website=टेलिभिजन|language=चि
  18. "历史剧《天下》热拍 "文武双全"话蒋欣(组图)", सिना (चिनियाँमा), अगस्ट ३, २००६। 
  19. "小马哥钟情"翡翠王"", युनान डेली (चिनियाँमा), सेप्टेम्बर १९, २००६।  वेब्याक मेसिन अभिलेखिकरण जुन ३०, २०१३ मिति
  20. "乔振宇陈龙兄弟变情敌 争风吃醋为丑女(附图)", सिना (चिनियाँमा), जनवरी १७, २००७। 
  21. "《如果还有明天》沪上热播 蒋欣演技受肯定", नेटइजी (चिनियाँमा), मार्च २३, २००९। 
  22. "低调蒋欣开拍新剧依旧难逃"第三者"厄运(图)", सिना (चिनियाँमा), अप्रिल १४, २००८। 
  23. "《戈壁儿女》蒋欣假戏真做 吓坏剧组人员", टेन्सेन्ट (चिनियाँमा), जनवरी २५, २०१०। 
  24. "《晚婚》新浪官网开通 透视"剩女"面面观(图)", सिना (चिनियाँमा), अप्रिल २८, २००९। 
  25. "蒋欣《爱在日月潭》中光脚与文章对戏", सिना (चिनियाँमा), जुलाई २७, २००९। 
  26. "吕颂贤蒋欣出席《东方卡萨布兰卡》开机仪式", सोहु (चिनियाँमा), डिसेम्बर ८, २००८। 
  27. "蒋欣《红槐花》惹人怜 形象百变演技挥洒自如", टेज्सेन्ट (चिनियाँमा), जुन ३, २०११। 
  28. "蒋欣拍《我的燃情岁月》:每个时代都有刘军连", सिना (चिनियाँमा), अक्टोबर १२, २००९। 
  29. "蒋欣客串《知青》幽默自嘲华妃变大嫂", सिना (चिनियाँमा), जुन २०, २०१२। 
  30. "《箭在弦上》蒋欣情路多舛深陷多角恋", सिना (चिनियाँमा), अक्टोबर ९, २०१२। 
  31. "蒋欣《裂变》化身野蛮女 上演逆袭高富帅", सिना (चिनियाँमा), मे ३०, २०१३। 
  32. "《女刑警李春春》蒋欣获粉丝青睐", सिना (चिनियाँमा), मे २८, २०१२। 
  33. "《新闺蜜时代》收官 蒋欣收锋芒演技获赞", सिना (चिनियाँमा), फेब्रुअरी २०, २०१४। 
  34. "《土楼里的女人》蒋欣演少女 装嫩不自信", सिना (चिनियाँमा), जुलाई ३०, २०१५। 
  35. "蒋欣《边城》化身富家千金", सिना (चिनियाँमा), जुन १०, २०१५। 
  36. "蒋欣《二胎》经历坎坷 要二胎不要备胎", सिना (चिनियाँमा), अगस्ट ८, २०१४। 
  37. "《麻雀春天》邢佳栋蒋欣打造平民英雄", सिना (चिनियाँमा), नोभेम्बर ११, २०१३। 
  38. "《蚂蚱》蒋欣扮演女伪装者赵薇澜", सिना (चिनिनियाँमा), नोभेम्बर १८, २०१५। 
  39. "蒋欣《守婚如玉》热播 娘娘现代再饰狠角", सिना (चिनियाँमा), अप्रिल ५, २०१६। 
  40. "《女人的天空》杀青 蒋欣演绎女村官催泪人生", सिना (चिनियाँमा), नोभेम्बर ३, २०११। 
  41. "林永健蒋欣携手《左轮手枪》 小人物弘扬民族正气", सिना (चिनियाँमा), जुन २७, २०१७। 
  42. "《欢喜密探》定档 包贝尔携众星笑闹江湖", सिना (चिनियाँमा), सेप्टेम्बर २९, २०१६। 
  43. "蒋欣张国立领衔《老爸当家》 首度曝光人物海报", टेन्सेन्ट (चिनियाँमा), सेप्टेम्बर २३, २०१६। 
  44. "《继承人》首曝海报 刘恺威蒋欣演绎悬疑爱恋", टेन्सेन्ट (चिनियाँमा), मार्च १, २०१७। 
  45. "《盲约》定档8.15 蒋欣遭"逼婚"陆毅变身"毒舌男"", आई फिङ (चिनियाँमा), अगस्ट ७, २०१७। 
  46. "《凡人的品格》将播 蒋欣演绎职场菜鸟的不凡人生", सिना (चिनियाँमा), अक्टोबर २७, २०१७। 
  47. "蒋欣不惧与旧版《半生缘》比较:演员没有可比性", सिना (चिनियाँमा), जनवरी २, २०१८। 
  48. "《最后的武林》开机 巩峥蒋欣演绎民国武侠喜剧", सिना (चिनियाँमा), जुन ८, २०१७। 
  49. "《如果岁月可回头》开机 靳东携蒋欣踏上疗情之旅", नेटइजी (चिनियाँमा), मार्च १, २०१८। 
  50. "电视剧《我们这些年》首曝"暖情"版定妆照", पिपुल्स डेली (चिनियाँमा), अक्टोबर २४, २०१८। 
  51. "《奔腾年代》开机 佟大为蒋欣谱电力机车奋斗史" (चिनियाँमा), अप्रिल १, २०१९। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्