एस्ली कोल (जन्म: ४ मार्च १९९२) एक अङ्ग्रेजी पेशेवर फुटबल खेलाडी हुन जसले क्लब लस एन्जल्स ग्यालेक्सी लागि रक्षापंक्तिको रुिमा खेल्छन् ।

एस्ली कोल
ACole.JPG
कोल युएएफए युरो २०१६मा इङ्ल्यान्डको प्रतिनिधित्व गर्दै
व्यक्तिगत विवरण
पुरा नाम एस्ली कोल[१]
जन्म मिति (१९८०-१२-२०) २० डिसेम्बर १९८० (उमेर ४०)
जन्म स्थान लण्डन, इङ्ल्यान्ड
उचाई ५ फिट ९ इन्च (१.७६ मी)[२]
खेल्ने स्थान रक्षापंक्ति
क्लबको विवरण
हालको क्लब एलए ग्यालेक्सी
सङ्ख्या
युवा क्लब
१९९७–१९९९ आर्सनल
वरिष्ठ क्लब*
बर्ष क्लबहरू खेल (गोल)
१९९९–२००६ अमर्सनल १५६ (८)
२०००क्रिस्टल प्यालेस (ऋणमा) १४ (१)
२००६–२०१४ चेल्सी २२९ (७)
२०१४–२०१६ रोमा ११ (०)
२०१६– एलए ग्यालेक्सी ७७ (३)
राष्ट्रिय टोली
१९९९ इङ्ल्यान्ड यू-२० (०)
२००२ इङ्ल्यान्ड यू-२१ (१)
२००१–२०१४ इङ्ल्यान्ड 107 (०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी १०:५९, १५ अगस्ट २०१८ (युटिसी).

कार्यकाल तथ्याङ्कसम्पादन

सन्दर्भ सामग्रीसम्पादन

  1. "फिफा विश्वकप २०१० दक्षिण अफ्रिका– खेलाडीहरूको सुचि" (पिडिएफ), फिफा, अन्तिम पहुँच ८ जुन २०१३ 
  2. "प्रिमियर लिगका खेलाडीहरू", प्रिमियर लिग, अन्तिम पहुँच २८ अप्रिल २०११ 

बाह्य कडीहरूसम्पादन