इङ्ल्यान्ड यु-२० राष्ट्रिय फुटबल टोली

इङ्ल्यान्ड यु-२० राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा इङ्ल्यान्डको प्रतिनिधित्व गर्ने २० वर्ष मुनिका खेलाडीहरूको पुरुष फुटबल टोली हो । यो इङ्ल्यन्ड फुटबलको लागि शासकीय निकाय इङ्ल्यान्ड फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ । यो फिफाद्वारा मान्यता प्रप्त र युइएफएको सदस्य राष्ट्र हो ।[१]

इङ्ल्यान्ड यु-२०
उपनाम(हरू)द थ्री लायन्स
सङ्गठनइङ्ल्यान्ड फुटबल सङ्ङ
सङ्घयुइएफए (युरोप)
प्रमुख प्रशिक्षकपल स्याम्सन
फिफा कोडENG
गृह रङ
बाह्य रङ
फिफा यु-२० विश्व कप
उपस्थिति११ (पहिलो खेल १९८१)
उत्कृष्ट नतिजाबिजेता, २०१७

इतिहास सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

  1. "Under-20 World Cup:England beat Venezuela in final", BBC Sport, अन्तिम पहुँच ११ जुन २०१७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्