इङ्ल्यान्ड यू-२१ राष्ट्रिय फुटबल टोली

इङ्ल्यान्ड यू-२३ राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा इङ्ल्यान्डको प्रतिनिधित्व गर्ने २३ वर्ष मुनिका खेलाडी हरूको पुरुष फुटबल टिम हो । यो इङ्ल्यन्ड फुटबलको लागि शासकीय निकाय इङ्ल्यान्ड फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र युइएफएको सदस्य राष्ट्र हो ।[१][२]

इङ्ल्यान्ड यू-२१
उपनाम(हरू)द योङ लायन्स
सङ्गठनइङ्ल्यान्ड फुटबल सङ्घ
प्रमुख प्रशिक्षकAidy Boothroyd
सर्वाधिक उपस्थितिजेम्स मिल्नर (४६)
सर्वाधिक गोलकर्ताएलान सियर्र &
Francis Jeffers (१३)
गृह रङ
बाह्य रङ
पहिलो अन्तर्राष्ट्रिय
इङ्ल्यान्ड इङ्ल्यान्ड ०–० वेल्स वेल्स
(उल्भरह्यामटन, इङ्ल्यान्ड; १५ डिसेम्बर १९७६)
ठूलो विजय
इङ्ल्यान्ड इङ्ल्यान्ड ९–० सान मारिनो सान मारिनो
(Shrewsbury, इङ्ल्यान्ड; १९ नोभेम्बर २०१३)
ठूलो हार
रोमानिया रोमानिया ४–० इङ्ल्यान्ड इङ्ल्यान्ड
(Ploieşti, रोमानिया; १४ अक्टोबर १९८०)
इङ्ल्यान्ड इङ्ल्यान्ड ०–४ स्पेन स्पेन
(बिर्मिन्गम, इङ्ल्यान्ड; २७ फेब्रुअरी २००१)
जर्मनी जर्मनी ४–० इङ्ल्यान्ड इङ्ल्यान्ड
(मल्मो, स्विडेन; २९ जुन २००९)
युइएफए यु-२१ च्याम्पियनसिप
उपस्थिति१४ (पहिलो खेल १९७८)
उत्कृष्ट नतिजाबिजेता: (२) १९८२, १९९४

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

  1. "Wembley game 'sold out' in hours", BBC News, १३ मार्च २००७, अन्तिम पहुँच २२ सेप्टेम्बर २०१७ 
  2. The Guardian – Early set-back on Wembley's big day

बाह्य कडीहरू सम्पादन गर्नुहोस्