एलेक्सिस सान्चेस

चिलीका फुटबल खेलाडी

अलेक्सिस सान्चेस (जन्म: १९ डिसेम्बर १९९८) चिलीका एक पेशेवर फुटबल खेलाडी हुन । उनी अहिले अङ्ग्रेजी क्लब म्यानचेस्टर युनाइटेड र चिली राष्ट्रिय फुटबल टिमको लागि अग्रपंक्तिको रूपमा खेल्छन् ।

अलेक्सिस सान्चेस
Alexis Sánchez 2017.jpg
सन् २०१७ मा सान्चेस चिलीबाट खेल्दै
व्यक्तिगत विवरण
पुरा नाम अलेक्सिस अलेजेन्ड्रो सान्चेस सान्चेस[१]
जन्म मिति (१९८८-१२-१९) १९ डिसेम्बर १९८८ (उमेर ३१)[१][२]
जन्म स्थान टोकोपिला, चिली[२][६]
उचाई १.६९ मी[३][४][५]
खेल्ने स्थान अग्रपंक्ति / मध्यपंक्ति
क्लबको विवरण
हालको क्लब म्यानचेस्टर युनाइटेडबाट लोनमा इन्टर मिलान
सङ्ख्या १७
युवा क्लब
२००४–२००५ कोब्रोलो
वरिष्ठ क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००५–२००६ कोब्रोलो ४७ (१२)
२००६–२०११ उडिनिसे काल्सियो ९५ (२०)
२००६–२००७कोलो-कोलो (ऋणमा) ३२ (५)
२००७–२००८रिभर प्लेट (ऋणमा) २३ (४)
२०११–२०१४ एफसी बार्सिलोना ८८ (३९)
२०१४–२०१८ आर्सनल १२२ (६०)
२०१८– म्यानचेस्टर युनाइटेड ३२ (३)
२०१९- इन्टर मिलान(लोनमा)
राष्ट्रिय टोली
२००६–२००८ चिली यू-२० १८ (४)
२००६– चिली १३० (४३)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी १३:५४, २० अक्टोबर २०१८ (युटिसी).


† राष्ट्रिय टोलीमा उपस्थिति तथा खेल्दा गरेको गोलहरूको नवीनतम जानकारी १६ अक्टोबर २०१८

क्लब कार्यकालसम्पादन

अन्तर्राष्ट्रिय कार्यकालसम्पादन

कार्यकाल तथ्याङ्कसम्पादन

सन्दर्भ सामग्रीसम्पादन

  1. १.० १.१ "अलेक्सिस सान्चेस", सकरवे, अन्तिम पहुँच ११ अक्टोबर २०१७ 
  2. २.० २.१ "अलेक्सिस सान्चेस प्रोफाइल", आर्सनल एफसी, अन्तिम पहुँच १७ जुलाई २०१४ 
  3. "अलेक्सिस सान्चेस प्रोफाइल", युएएफए, अन्तिम पहुँच ७ फेब्रुअरी २०१५ 
  4. "अलेक्सिस सान्चेसको प्रोफाइल", इएसपिएन एफसी, अन्तिम पहुँच ७ फेब्रुअरी २०१५ 
  5. "२०१४ फिफा विश्वकप", फिफा, अन्तिम पहुँच ७ फेब्रुअरी २०१५ 
  6. "बार्सिलोनामा प्रोफाइल", चिली, ६ अगस्ट २०१३, मूलबाट २८ जुन २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ जुन २०१४  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य लिङ्कहरूसम्पादन