ईशा शरवानी (जन्म: (1984-09-29) २९ सेप्टेम्बर १९८४ (उमेर ३९)) हिन्दी चलचित्रहरूकी अभिनेत्री र भारतीय समकालीन डान्सर पनि हुन्।

ईशा शरवानी
ईशा शरवानी २०१३मा
जन्म (1984-09-29) २९ सेप्टेम्बर १९८४ (उमेर ३९)
गुजरात, भारत
राष्ट्रियताभारतीय
पेशाभारतीय समकालीन डान्सर, अभिनेत्री
कार्यकाल२००५-हाल सम्म
वेबसाइटwww.ishasharvani.com

जीवनी सम्पादन गर्नुहोस्

ईशाको जन्म गुजरात, भारतमा २९ सेप्टेम्बर १९८४ मा भएको थियो। उनी अहमदाबादमा बस्ने गर्थिन्। तिरुवनन्तपुरममा बस्नु भन्दा अघि उनी दिल्ली, उडीसा, वृन्दावनबेङ्गलोर, जस्ता विभिन्न स्थानहरूमा बसिन्। ईशाको माता पिताले तिरुवनन्तपुरम, केरलमा अकादामी फर आर्ट रिसर्च, ट्रेनिङ्ग र इनोवेशन (कला अनुसन्धान अकादमी, प्रशिक्षण र अभिनव) नामक एक कला विद्यालय स्थापित गरे, जहाँ उनीहरू १३-१४ वर्षको लागि बसेका थिए। १३ वर्षको उमेरमा, अपने नृत्य स्कूलमा उनीले आफ्नो आमा दक्षा सेठसँग नृत्यमा औपचारिक शिक्षण शुरू गरिन् र कलारिप्पयाट्टू, कथक र छऊ नृत्य सिकिन्। पछिल्लो सात वर्षहरूमा ईशाले बाईस देशहरूमा नृत्य प्रदर्शन गरेकी थिइन्।[१][२][३][४][५]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्