डा इन्द्रहाङ सुब्बा (लिम्बु) एक भारतीय राजनीतिज्ञ हुन्। उनी सिक्किम क्रान्तिकारी मोर्चाको सदस्यको रूपमा पहिलो पटक २०१९ र २०२४ मा दोस्रो पटक आम चुनावमा सिक्किमबाट भारतको संसदको तल्लो सदन लोकसभामा निर्वाचित भएका हुन ।[१][२][३]

डा इन्द्रहाङ सुब्बा (लिम्बु)
संसद सदस्य, लोकसभा
पद बहाली
२०१९
पूर्वाधिकारीप्रेमदास राई
निर्वाचन क्षेत्रसिक्किम
व्यक्तिगत विवरण
जन्म०२ फेब्रुअरी १९८९ (उमेर ३५)
पश्चिम सिक्किम , भारत
राष्ट्रियताभारतीय
राजनीतिक दलसिक्किम क्रान्तिकारी मोर्चा
मातृ शिक्षाप्रतिष्ठानपि एच डी
Source: [१]

शिक्षा सम्पादन गर्नुहोस्

हाल, उहाँले सिक्किम विश्वविद्यालय बाट भौतिकशास्त्रमा डक्टरेट गर्नु भाको छ ।

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

उनको जन्म पश्चिम सिक्किमको मानेबोङ-दन्तम निर्वाचन क्षेत्र भित्रको एउटा सानो गाउँमा भएको थियो। उनले हि याङथाङ सिनियर सेकेण्डरी स्कूलबाट आफ्नो स्कूली शिक्षा पूरा गरे र पछि सिक्किम विश्वविद्यालयमा अध्ययन गरे।

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. "SKM's Indra Hang Subba wins lone LS seat in Sikkim", Business Standard India (Business Standard), Press Trust of India, २४ मे २०१९, अन्तिम पहुँच २४ मे २०१९ 
  2. "17th Lok Sabha: Sikkim MP Indra Hang Subba takes oath in Nepali", Dichen Ongmo, East Mojo, १९ जुन २०२०, अन्तिम पहुँच ३ मे २०२० 
  3. "Sikkim MP seeks CSIR-UGC NET exam centre in state", Sagar Chettri, NeNow, १३ जुलाई २०१९, अन्तिम पहुँच ३ मे २०२० 

बाह्य लिङ्कहरू सम्पादन गर्नुहोस्