इन्दिरा राना मगर
सामाजिक कार्यकर्ता
इन्दिरा राना मगर झापाको शनिश्चरे–६ विसं २०२७ सालमा जन्मेकी समाजसेवा बापत सन् २००५ मै अशोक फेलो जितेकी थिइन्। [१] राष्ट्रिय स्वतन्त्र पार्टी को समानुपातिक संसद उनी उपसभामुख निर्वाचित भएकी छन्। उनलाई सत्तारुढ गठबन्धनको समर्थनमा १६६ मत प्राप्त गरिन जसमा ९७ सांसदले विपक्षमा मत दिएका थिए।[२]
इन्दिरा राना मगर | |
---|---|
प्रतिनिधि सभाको उपसभामुख | |
पद बहाली २०७९ माघ ०७ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
प्रधानमन्त्री | पुष्पकमल दाहाल |
सभामुख | देवराज घिमिरे |
पूर्वाधिकारी | शिवमाया तुम्बाहाम्फे |
राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधि सभा सदस्य | |
व्यक्तिगत विवरण | |
जन्म | २ जुलाई १९७० |
राष्ट्रियता | नेपाली |
राजनीतिक दल | राष्ट्रिय स्वतन्त्र पार्टी |
वेबसाइट | https://panepal.org/ |
समाज सेवा
सम्पादन गर्नुहोस्सन् २०१७ का लागि छानिएका प्रेरणादायी बीबीसीको १०० प्रेरणादायी महिलामा सूचिमा नेपालकी इन्दिरा राना मगर पनि परेकी हुन्।[३] उनी बन्दी सहायता नेपाल[४]की संस्थापक अध्यक्ष हुन।
पुरस्कार र मान्यता
सम्पादन गर्नुहोस्उनले सामाजिक सेवाको कदर स्वरुप विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट सम्मानित भइसकेका छन् । उनले प्राप्त गरेका केही प्रमुख पुरस्कारहरू निम्न हुन्:
सन्दर्भहरू
सम्पादन गर्नुहोस्- ↑ "बीबीसीको १०० प्रेरणादायी महिलामा इन्दिरा राना मगर", Himal Khabar, अन्तिम पहुँच २०२३-०१-२१।
- ↑ "इन्दिरा राना मगर उपसभामुख निर्वाचित", KathmanduToday.com (en-USमा), अन्तिम पहुँच २०२३-०१-२१।
- ↑ "बीबीसी '१०० विमिन' २०१७", BBC News नेपाली (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-२१।
- ↑ "PA Nepal", panepal.org (en-USमा), अन्तिम पहुँच २०२३-०१-२१।
- ↑ "विश्वकै ठूलो पुरस्कार इन्दिराकै मुखैमा", web.archive.org, २०१८-०९-१६, अन्तिम पहुँच २०२३-०१-२३।
- ↑ "निजामती सेवा पुरस्कार : विकृति र समाधानका उपाय", प्रशासन (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०१-२३।
विकिमिडिया कमन्समा इन्दिरा राना मगर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।