देवराज घिमिरे नेपालको प्रतिनिधि सभाको सभामुख हुन्[१]

देवराज घिमिरे
Debraj Ghimire
१९ औं प्रतिनिधि सभा सभामुख
पद बहाली
२०७९-माघ-०५
राष्ट्रपतिविद्यादेवी भण्डारी
रामचन्द्र पौडेल
पूर्वाधिकारीअग्नीप्रसाद सापकोटा
व्यक्तिगत विवरण
जन्म२०१३ जेठ १३
सिरिजङ्गा गाउँपालिका, ताप्लेजुङ जिल्ला, नेपाल
राजनीतिक दलनेकपा (एमाले)

उनी ताप्लेजुङ जिल्ला सिरिजङ्गा गाउँपालिका वडा नं ३मा वि सं २०१३ जेठ १३ गते बुबा पदमप्रसाद घिमिरे र आमा भीमकुमारी घिमिरेको कोखबाट जन्म भएको थियो।[२] नेपाली राजनीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सदस्य र २०५६ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित साथै प्रतिनिधि सभा निर्वाचन, २०७९मा झापा क्षेत्र नो ३ बाट निबाचित हुनु भएको थियो ।[३] २०७९ माघ ५ गते भएको प्रतिनिधिसभाको सभामुखको निर्मावाचनमा नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरीदेवी न्यौपानेलाई पराजित गर्दै निर्वाचित भएका छन्।[४]

देव राज घिमिरे नेपालको दोस्रो संघीय संसदका सदस्य हुन्। प्रतिनिधि सभा निर्वाचन, २०७९ नेपालको आम निर्वाचनमा उनले झापा २ (निर्वाचन क्षेत्र) बाट निर्वाचित भएका थिए । [५] उनी नेकपा (एमाले) का स्थायी कमिटी सदस्य पनि हुन् । [६]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे निर्वाचित", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच १९ जनवरी २०२३ 
  2. "को हुन् सभामुख देवराज घिमिरे ?", Naya Patrika (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०१-१९ 
  3. "देवराज घिमिरे - नेपाल निर्वाचन २०७९ - प्रतिनिधिसभाको निर्वाचन विवरण तथा नतिजा", election.ekantipur.com, अन्तिम पहुँच २०२३-०१-१९ 
  4. "प्रतिनिधिसभाः सभामुखसँग कति अधिकार हुन्छ, देवराज घिमिरे को हुन्", BBC News नेपाली (नेपालीमा), २०२३-०१-१९, अन्तिम पहुँच २०२३-०१-१९ 
  5. "Election Commission Nepal", अन्तिम पहुँच २० डिसेम्बर २०२२ 
  6. "Standing Committee of CPN (UML)", CPN (UML) Official Site (Englishमा), अन्तिम पहुँच १७ जनवरी २०२३