देवराज घिमिरे
देवराज घिमिरे नेपालको प्रतिनिधि सभाको सभामुख हुन्[१]
देवराज घिमिरे Debraj Ghimire | |
---|---|
१९ औं प्रतिनिधि सभा सभामुख | |
पद बहाली २०७९-माघ-०५ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी रामचन्द्र पौडेल |
पूर्वाधिकारी | अग्नीप्रसाद सापकोटा |
व्यक्तिगत विवरण | |
जन्म | २०१३ जेठ १३ सिरिजङ्गा गाउँपालिका, ताप्लेजुङ जिल्ला, नेपाल |
राजनीतिक दल | नेकपा (एमाले) |
उनी ताप्लेजुङ जिल्ला सिरिजङ्गा गाउँपालिका वडा नं ३मा वि सं २०१३ जेठ १३ गते बुबा पदमप्रसाद घिमिरे र आमा भीमकुमारी घिमिरेको कोखबाट जन्म भएको थियो।[२] नेपाली राजनीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सदस्य र २०५६ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित साथै प्रतिनिधि सभा निर्वाचन, २०७९मा झापा क्षेत्र नो ३ बाट निबाचित हुनु भएको थियो ।[३] २०७९ माघ ५ गते भएको प्रतिनिधिसभाको सभामुखको निर्मावाचनमा नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरीदेवी न्यौपानेलाई पराजित गर्दै निर्वाचित भएका छन्।[४]
देव राज घिमिरे नेपालको दोस्रो संघीय संसदका सदस्य हुन्। प्रतिनिधि सभा निर्वाचन, २०७९ नेपालको आम निर्वाचनमा उनले झापा २ (निर्वाचन क्षेत्र) बाट निर्वाचित भएका थिए । [५] उनी नेकपा (एमाले) का स्थायी कमिटी सदस्य पनि हुन् । [६]
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे निर्वाचित", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच १९ जनवरी २०२३।
- ↑ "को हुन् सभामुख देवराज घिमिरे ?", Naya Patrika (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०१-१९।
- ↑ "देवराज घिमिरे - नेपाल निर्वाचन २०७९ - प्रतिनिधिसभाको निर्वाचन विवरण तथा नतिजा", election.ekantipur.com, अन्तिम पहुँच २०२३-०१-१९।
- ↑ "प्रतिनिधिसभाः सभामुखसँग कति अधिकार हुन्छ, देवराज घिमिरे को हुन्", BBC News नेपाली (नेपालीमा), २०२३-०१-१९, अन्तिम पहुँच २०२३-०१-१९।
- ↑ "Election Commission Nepal", अन्तिम पहुँच २० डिसेम्बर २०२२।
- ↑ "Standing Committee of CPN (UML)", CPN (UML) Official Site (Englishमा), अन्तिम पहुँच १७ जनवरी २०२३। वेब्याक मेसिन अभिलेखिकरण १९ जनवरी २०२३ मिति