यसोदा
यसोदा हिन्दु धर्मका ग्रन्थहरूमा उल्लेखित गोकुलका ग्वाला नन्दकी पत्नी हुन। श्रीमद्भागवत् पुराण अनुसार उनले देवकीका छोरा कृष्णको पालनपोषण गरेकी थिइन्।
यसोदा | |
---|---|
![]() कृष्णको साथमा यसोदा | |
देवनागरी | यशोदा |
तमिल लिपि | யசோதா |
सन्दर्भ सूचीसम्पादन
बाह्य कडीहरूसम्पादन
विकिमिडिया कमन्समा यसोदा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।