यसोदा हिन्दु धर्मका ग्रन्थहरूमा उल्लेखित गोकुलका ग्वाला नन्दकी पत्नी हुन। श्रीमद्भागवत् पुराण अनुसार उनले देवकीका छोरा कृष्णको पालनपोषण गरेकी थिइन्।

यसोदा
Raja Ravi Varma, Yasoda Adorning Krishna.jpg
कृष्णको साथमा यसोदा
देवनागरीयशोदा
तमिल लिपिயசோதா


सन्दर्भ सूचीसम्पादन

बाह्य लिङ्कहरूसम्पादन