इभ (यहूदी: חַוָּה, परम्परागत हब्रू: Ḥawwāh, आधुनिक हब्रू: Khavah, अरबी: حواء, Syriac: ܚܘܐ, ढाँचा:Lang-ti or Hiywan) लोककथाहरूमा उल्लेख भए अनुसार भगवानले बनाएकी संसारकी प्रथम नारी तथा एडमकी पत्नी हुन्। हब्रूको बाइबलमा उन्को नाम उल्लेख गरिको पाइन्छ। इभलाइ हब्रू भाषामा हवा: भनिन्छ, यसको अर्थ "जिवनको स्रोत" हुन्छ।

इभ
जीवनसाथीएडम
सन्तान



सन्दर्भ सूची सम्पादन गर्नुहोस्

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्

"https://ne.wikipedia.org/w/index.php?title=इभ&oldid=662627" बाट अनुप्रेषित