मायादेवी
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
रानी मायादेवी गौतम बुद्ध ( गौतम गोत्रका सिद्धार्थ)की आमा तथा बुद्धकी पहिलो भिक्षुणी महाप्रजापति गौतमीकी दिदी हुन। मायादेवीलाई माया तथा महामाया पनि भन्ने गरिन्थ्यो। मायादेवीको जन्म नवलपरासी जिल्लामा रहेको देवदह भन्ने स्थानमा भएको थियो।
विबाह र सन्तान
सम्पादन गर्नुहोस्मायादेवीको विबाह कपिलबस्तुका शाक्य बंशका राजा शुद्धोदन सँग भएको थियो।
सिद्धार्थ गौतमको जन्म
सम्पादन गर्नुहोस्रानी मायदेवी र राजा शुद्धोदनको विबाह भएको २० वर्ष सम्म पनि बच्चा भएन।
विकिमिडिया कमन्समा मायादेवी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।