मायादेवी
रानी मायादेवी गौतम बुद्ध ( गौतम गोत्रका सिद्धार्थ)की आमा तथा बुद्धकी पहिलो भिक्षुणी महाप्रजापति गौतमीकी दिदी हुन। मायादेवीलाई माया तथा महामाया पनि भन्ने गरिन्थ्यो। मायादेवीको जन्म नवलपरासी जिल्लामा रहेको देवदह भन्ने स्थानमा भएको थियो।
विबाह र सन्तानसम्पादन
मायादेवीको विबाह कपिलबस्तुका शाक्य बंशका राजा शुद्धोदन सँग भएको थियो।
सिद्धार्थ गौतमको जन्मसम्पादन
रानी मायदेवी र राजा शुद्धोदनको विबाह भएको २० वर्ष सम्म पनि बच्चा भएन।
विकिमिडिया कमन्समा मायादेवी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |