कुन्ती महाभारतमा बाशुदेवकी बहिनी, हस्तिनापुरका राजा पाण्डुकि पत्नी तथा कर्ण, युधिष्ठिर, भीमसेनअर्जुनकि आमा पनि हुन् । उनिलाई सत्य, निष्ठा तथा विवेक र त्यागको प्रतिकको रूपमा मानिन्छ । उनले ऋषि दुर्वासाबाट कुनै पनि देवतालाई बोलाउन सक्ने वरदान पाएकी थिइन् । उनले राजा पाण्डुसँग विवाह गर्नु अगाडि सूर्यबाट कर्णलाई जन्म दिइन । कुमारी आमा भएकोले उनले समाजको लाजले गर्दा कर्णलाई एउटा टोकरीमा राखेर नदीमा बगाइदिइन । त्यो बालक लाई एउटा माझीका दम्पतिले फेलापारेर पाले । पाण्डुसँग विवाह गरे पछि उनले यमराजबाट युधिष्ठिर, वायुबाट भीमसेनइन्द्रबाट अर्जुनलाई जन्म दिइन ।

कुन्ती
चित्र:Pandu orderd Kunti to bear a son.jpg
राजा पाण्डुसँग कुन्ती
जीवनसाथीपाण्डु
सन्तानकर्ण, युधिष्ठिर,भीमसेनअर्जुन
मातापिता
सुरसेन (जन्मदादा)
कुन्ती-भोज (धर्मपिता)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्