आत्मा
अनेकौँ दर्शन शास्त्र र धर्म शास्त्रहरू अनुसार आत्मा जीवनको एउटा अङ्ग हो। मानव प्राणी जुन अलौकिक छन्,को मृत्यु पश्चात पनि आत्माको मृत्यु हुँदैन। विज्ञानले आज सम्म यस बारे केही पनि पतो लगाउन सकेको छैन, किन भनें आत्माको जाँचको लागि कुनै पनि नियन्त्रण मार्ग छैन। मृत्यु पश्चात के हुन्छ? भन्ने बारेमा धेरै प्रकारका अनेकौँ मान्छेहरूका आफ्नो आफ्नो विचारहरू छन्। धेरै नास्तिकहरू भन्छन् आत्मा जस्तो कुनै वस्तु छैन, र ब्यक्तिको एकमात्र हिस्सा शरीर मात्र हो। तर ऋषिहरु र योगीहरूले आत्माबारे आफुले योग गरेर जानेको र योबारे जानेपछि मृत्युको भयबाट मुक्त भएको भन्ने दाबी गर्ने गरेका छन ।
अन्य बुझाइसम्पादन
आत्माको बारेमा श्रीमद्भागवत गीतामा यसो भनिएको छ: किन व्यर्थ चिन्ता गर्छौ? कोसँग व्यर्थ डराउँछौ ? कसले तिमीलाई मार्न सक्छ ? आत्मा न पैदा हुन्छ, न त मारिन्छ नै ।[१]
शाब्दिक प्रयोगसम्पादन
आत्मा भन्ने शब्दको प्रयोग अङ्ग्रेजीबाट बुझाउँदा : In popular culture, soul usually means deep feeling and commitment.
यो पनि हेर्नुहोससम्पादन
सन्दर्भसम्पादन
बाह्य कडीहरूसम्पादन
- ↑ श्रीमद्भगवदगीता, अध्याय २, श्लोक २३
https://www.youtube.com/watch?v=xPRPCdEM9bQ