आइजोल
आइजोल (अङ्ग्रेजी: /aɪˈzɔːl/;[१] Mizo: [ˈʌɪ̯.ˈzɔːl] ( )) भारतीय राज्य मिजोरमको राजधानी हो । सन् २०११ को जनगणना अनुसार यहाँको जनसङ्ख्या २,९३,४१६ रहेको छ ।[२] यो मिजोरम राज्यको सबैभन्दा ठुलो सहर तथा राजधानी हो । यस सहरमा यस राज्यको महत्त्वपूर्ण प्रशासनिक कारोबार हुने सरकारी कार्यालय, राज्य सभा भवन तथा सचिवालय रहेको छ । यहाँ विभिन्न समुदायको मिजो मानिसहरूको बसोबास रहेको छ ।
आइजोल
Aizawl | |
---|---|
राजधानी | |
देश | भारत |
राज्य | मिजोरम |
जिल्ला | आइजोल |
क्षेत्रफल | |
• जम्मा | ४५७ किमी२ (१७६ वर्ग माइल) |
उन्नतांश | १,१३२ मिटर (३७१४ फिट) |
जनसङ्ख्या (२०११) | |
• जम्मा | २९३,४१६ |
• घनत्व | २३४/किमी२ (६१०/वर्ग माइल) |
भाषा | |
• आधिकारिक | मिजो |
समय क्षेत्र | युटिसी+५:३० (भारतीय मानक समय) |
हुलाक पिन | ७९६००१ |
टेलिफोन कोड | ०३८९ |
सवारी दर्ता | MZ |
लिङ्ग अनुपात | १००० पुरुषमा १०२४ महिला ♂/♀ |
वेबसाइट | aizawl |
इतिहास
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Definition of Aizawl", The Free Online Dictionary, अन्तिम पहुँच ३१ अक्टोबर २०१३।
- ↑ "Aizawl City Population", census2011.co.in, मूलबाट २८ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अगस्ट २०१२।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा आइजोल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- Aizawl विकियात्रामा यात्रा सहयोगी
- Aizawl Development Authority वेब्याक मेसिन अभिलेखिकरण २००८-१०-११ मिति
- Aizawl Official Website
- Regency Aizawl Official Website
- The Grand Hotel Aizawl Official Website
विकिमिडिया कमन्समा आइजोल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।