आइजोल (अङ्ग्रेजी: /ˈzɔːl/;[१] Mizo: [ˈʌɪ̯.ˈzɔːl] ( )) भारतीय राज्य मिजोरमको राजधानी हो । सन् २०११ को जनगणना अनुसार यहाँको जनसङ्ख्या २,९३,४१६ रहेको छ ।[२] यो मिजोरम राज्यको सबैभन्दा ठुलो सहर तथा राजधानी हो । यस सहरमा यस राज्यको महत्त्वपूर्ण प्रशासनिक कारोबार हुने सरकारी कार्यालय, राज्य सभा भवन तथा सचिवालय रहेको छ । यहाँ विभिन्न समुदायको मिजो मानिसहरूको बसोबास रहेको छ ।

आइजोल
Aizawl
राजधानी
आइजोलको धरोहरहरू
आइजोलको धरोहरहरू
देश भारत
राज्यमिजोरम
जिल्लाआइजोल
क्षेत्रफल
 • जम्मा४५७ किमी (१७६ वर्ग माइल)
उन्नतांश
१,१३२ मिटर (३७१४ फिट)
जनसङ्ख्या
 (२०११)
 • जम्मा२९३,४१६
 • घनत्व२३४/किमी (६१०/वर्ग माइल)
भाषा
 • आधिकारिकमिजो
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)
हुलाक पिन
७९६००१
टेलिफोन कोड०३८९
सवारी दर्ताMZ
लिङ्ग अनुपात१००० पुरुषमा १०२४ महिला /
वेबसाइटaizawl.nic.in

इतिहास सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Definition of Aizawl", The Free Online Dictionary, अन्तिम पहुँच ३१ अक्टोबर २०१३ 
  2. "Aizawl City Population", census2011.co.in, मूलबाट २८ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ अगस्ट २०१२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्