अलेक्जेन्डर फ्लेमिङ
अलेक्जेन्डर फ्लेमिङ बेलायतका सूक्ष्मप्राणी विज्ञ नोवेल पुरस्कार विजेता (सन् १९४५मा) र पेनिसिलिनका आविष्कारका हुन्। उनको जन्म सन् १८८१ मा belayarko arshiyre भएको थियो । उनले औषधिविज्ञानको क्षेत्रमा पेनिसिलिन को आविष्कार गरेर क्रान्ति नै ल्याए । रसयान उपचार पद्घति जसलाई केमोथेरापी भनिन्छ । यो पनि उनैले विकास गरेका हुन् । उनले आविष्कार गरेको पेनिसिलिनले द्वितीय विश्वयुद्धमा घाइते भएकाको उपचारमा ठूलो गुन लगाएको थियो । सन् १९५५ मा फ्लेमिङ निधन भयो ।
अलेक्जेन्डर फ्लेमिङ | |
---|---|
जन्म | ६ अगस्त सन् १८८१ लकफिल्ड, स्कटल्याण्ड |
मृत्यु | ११ मार्च १९५५ लन्डन, इङ्ल्यान्ड |
राष्ट्रियता | स्कटिश |
चिनारीको कारण | पेनिसिलिन आविष्कारक |
वैज्ञानिक करियर | |
क्षेत्र | ब्याक्टेरियोलोजी, इम्युनोलोजी |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- BBC History |Alexander Fleming (1881-1955)
- Nobel Prize | Sir Alexander Fleming - Biographical
- Biography |Alexander Fleming Biography Biologist,Scientist (1881–1955)
- Encyclopædia Britannica |Sir Alexander Fleming
बाहिरी कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा अलेक्जेन्डर फ्लेमिङ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।