अर्चना गुप्ता

भारतीय अभिनेत्री

अर्चना गुप्ता एक भारतीय अभिनेत्री र मोडल हुन् । उनले मलयालम, तमिल, कन्नडतेलुगु भाषाका चलचित्रमा अभिनय गरिसकेकी छिन् । [१]

अर्चना गुप्ता
जन्मआगरा, उत्तर प्रदेश, भारत
अन्य नामअर्चना
पेशाअभिनेत्री, मोडल
कार्यकाल२००८ देखि हालसम्म

प्रारम्भिक जीवनी सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Archanaa gets reel", Deccan Chronicle, २०१३-०५-२४, अन्तिम पहुँच २०१३-०७-१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्